• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
आज २०८१ साल माघ २७ गते आइतबारको राशिफल
  • खबरदाता

आज २०८१ साल माघ २७ गते आइतबार माघ शुक्ल पक्षको द्वादशी तिथि। चाँगुनारायण मेला। तदनुसार सन् २०२५ फेब्रुअरी ९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा...

नारायणगड -मुग्लिन सडक खण्डको गाइघाटमा बस दुर्घटना,२४ जना घाइते
  • खबरदाता

नारायणगड -मुग्लिन सडक खण्डमा यात्रु बहाक बस दुर्घटना भएको छ। चितवन प्रहरीले जनाए अनुसार आज बिहान करिब ४:४० बजेको समयमा उक्त सडक खण्डको घाइघाट स्थिति सेती दोभानमा सो दुर्घटना भएको हो। नेपालगंजवाट काठमाण्डौ तर्फ जादै गरेको लु.प्र.०३-००१ ख ००७७ नम्बरको...

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी
  • खबरदाता

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी भएको छ । सिंहदरबार प्रहरीका अनुसार खानेपानी तथा सरसफाइ मन्त्रालयको चौथो तलामा आज बिहान पौने ८ बजे आगलागी भएको हो । बारुणयन्त्रको सहायताले आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ । आगो कसरी लाग्यो भन्ने...

यी हुन् युक्रेनी सेनाबाट फुत्काएर स्वदेश फर्काइएका दुई नेपाली
  • खबरदाता

सिड्नी । नौ महिनासम्म युक्रेनी सेनाको कब्जामा रहेका दुई युवा नेपाली दूतावास जर्मनी र गैरआवासीय नेपाली संघको पहलमा स्वदेश फर्किएका छन् । भारतको नयाँ दिल्लीस्थित एक कन्सल्टेन्सीबाट विद्यार्थी भिसामा युक्रेन पुगेका दोलखा घर भएका शेर साम्बो शेर्पा र तेह्रथुमका फुर्वा...

आज देशभरको मौसम कस्तो रहला ?
  • खबरदाता

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका केही भूभागमा हुस्सु...

युसएडका कर्मचारी बिदा गर्ने ट्रम्पको निर्णयलाई अदालतले रोक्यो
  • एजेन्सि

न्युयोर्क – युएस एजेन्सी फर इन्टरनेसल डेभलपमेन्ट (युएसएड) का २२ सय कर्मचारीलाई बिदा गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयलाई न्यायाधीशले रोक लगाएका छन्। अमेरिकन फरेन सर्भिस एसोसिएसन र अमेरिकन फेडेरसन फर गभर्मेन्ट इम्प्ल्वाइमेन्टले विरोध जनाएपछि शुक्रबार न्यायाधीशले यो निर्णय लिएका...

आज २०८१ साल माघ २६ गते शनिबारको राशिफल
  • खबरदाता

आज २०८१ साल माघ २६ गते शनिबार माघ शुक्ल पक्षको एकादशी तिथि। भीमा एकादशी व्रत। तदनुसार सन् २०२५ फेब्रुअरी ८ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको...

बालयौन दुरुपयोग मुद्दामा मदन राईलाई अढाई वर्ष कैद सजाय
  • खबरदाता

खोटाङ सदरमुकाम दिक्तेलस्थित ‘शुभद्रा मदन फाउन्डेसन’ (शुभम्) का संस्थापक मदन राई बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर भएका छन् । उनलाई जिल्ला अदालत खोटाङले शुक्रबार २ वर्ष ६ महिना कैद सजाय हुने फैसला सुनाएको छ । जिल्ला अदालत खोटाङका न्यायाधीश नारायणप्रसाद...

४० प्रतिशत किशोरीले ‘एचपीभी’ खोप लगाए
  • खबरदाता

सरकारले सञ्चालन गरेको पाठेघर मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियानमा करिब ४० प्रतिशत किशोरीले खोप लगाएका छन् । स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमका अनुसार खोप सञ्चालन भएको तेस्रो दिन अर्थात् माघ २४ सम्म ३९...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८