• वैशाख २९, २०८२, सोमवार Monday, 12 May, 2025

चितवनमा मिनी ट्रक पल्टिदा १९ खसी बोका मरे

  • खबरदाता

चितवनमा मिनी ट्रक पल्टिदा १९ खसी बोका मरे

चित्वन – मिनि ट्रक पल्टिदा १९ वटा खसी बोका मरेका छन।

जिल्लाको इच्छाकामना  ४ लेवाटार नजिकै बर्दियाबाट काठमाडौँ तर्फ जाँदै गरेको भे १ ख नम्बरको मिनि ट्रक अनियन्त्रित भइ दुर्घटना भएको चितवन प्रहरीले जनाएको छ।

उक्त ट्रकमा १ सय ४३ खसी बोका रहेको र मानबिय क्षति भने नभएको जनाइएको छ। दुर्घटना आइतबार बिहान ६:३० बजे भएको हो।

  • प्रकाशित मिति : माघ २७, २०८१, आइतवार ०९:०८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८