• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
आज २०८१ साल फागुन ३ गते शनिबारको राशिफल
  • खबरदाता

आज २०८१ साल फागुन ३ गते शनिबार माघ शुक्ल पक्षको तृतिया तिथि। तदनुसार सन् २०२५ फेब्रुअरी १५ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।...

ट्रम्प र मोदीको भेटवार्ता : व्यापारको विषयमा छलफल
  • खबरदाता

न्युयोर्क – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेका छन्। व्यापार र अन्य विषयमा छलफल गर्नका लागि राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री मोदीले ह्वाइट हाउसमा भेट गरेका हुन्। भेटमा दुई देश बिचको व्यापार सुमधुर बनाउन अमेरिकी तेल र...

५४ प्रतिशत सवारीसाधन मापदण्डविपरीत
  • खबरदाता

काठमाडौं महानगरपालिकाले प्रदूषण परीक्षण गरेका ९४५ वटा सवारीसाधनमध्ये ५१५ वटा (५४ प्रतिशत) प्रदूषण मापदण्डविपरीत भेटिएको जनाएको छ । कामपाले पुस २९ देखि सुरू गरेको सडकमा गुडिरहेका सवारीको अवस्था परीक्षणमा २४९ वटा पेट्रोलबाट चल्ने गाडीको परीक्षण गर्दा ४४ वटा र ६९६...

ट्रम्प र पुटिनको सहमति स्वीकार नगर्ने जेलेन्सकीको भनाइ
  • एजेन्सि

न्युयोर्क – युक्रेनी राष्ट्रपति भालाडोमिर जेलेन्सकीले आफ्नो अनुपस्थितिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले गरेको सहमति मान्य नहुने बताएका छन्। ट्रम्प र पुटिनले फोन वार्तामा युद्ध विरामको नजिक पुगेको भन्दै युक्रेनलाई नाटोको सदस्यता व्यवहारिक नहुने कुरामा जोड...

आज २०८१ साल फागुन २ गते शुक्रबारको राशिफल
  • खबरदाता

आज २०८१ साल फागुन २ गते शुक्रबार माघ शुक्ल पक्षको द्वितीया तिथि। तदनुसार सन् २०२५ फेब्रुअरी १४ तारिख। प्रणय दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको...

प्रहरीमाथि कुटपिट गर्ने अखिल नेता जोशी पक्राउ
  • खबरदाता

प्रहरीमाथि कुटपिट गरेको आरोपमा अखिल नेता कमलराज जोशी पक्राउ परेका छन् । उनलाई बिहीबार दिउँसो काठमाडौंको बानेश्वरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी अपिलराज बोहराले जानकारी दिए । गएको माघ २४ गतेको राति काठमाडौंको ठमेलमा ड्युटीमा खटिएका...

सामाजिक सञ्जाल विधेयक अभिव्यक्ति स्वतन्त्रताविरोधी : डा. शेखर
  • खबरदाता

नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले सरकारले ल्याएको सामाजिक सुरक्षा विधेयक अभिव्यक्ति स्वतन्त्रताविरोधी भएको बताएका छन् । जीपी फाउन्डेसनले भक्तपुरमा गरेको कार्यक्रममा नेता कोइरालाले हिजो कांग्रेसले संसद्‍बाट फिर्ता गराएको विधेयक कांग्रेस सरकारमा भएकै बेला आउनु दुःखद भएको बताए । “सामाजिक...

कैलालीमा १३ बर्षीया बालिकामाथि सामूहिक बलात्कार, २ जना पक्राउ
  • खबरदाता

धनगढी– कैलालीको बर्दगोरिया गाउँपालिका–२ झगडपुरमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको प्रहरीले बताएको छ । २६ गते साँझको समयमा ती बालिका माथि मासुको प्रलोभन देखाएर सामूहिक बलात्कार गरिएको हुन सक्ने प्रहरीको आशंका छ । प्रहरीले घटनामा संलग्न भएको आरोपमा प्रहरीले...

तीर्थयात्री बोकेर देवघाट आउदै गरेको बस धादिङमा दुर्घटना, एक जनाको मृत्यु २३ घाइते
  • खबरदाता

धादिङमा यात्रुवाहक बस दुर्घटना भएको छ। आइतबार राति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको र २३ जना घाइते रहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीकाअनुसार सोमबार राति भक्तपुरबाट चितवनको देवघाट आउदै गरेको बा ३ ख ८९२३ नम्बरको बस धादिङको थाक्रे गाउँपालिका...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८