न्युयोर्क – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेका छन्। व्यापार र अन्य विषयमा छलफल गर्नका लागि राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री मोदीले ह्वाइट हाउसमा भेट गरेका हुन्।
भेटमा दुई देश बिचको व्यापार सुमधुर बनाउन अमेरिकी तेल र ग्यास भारतले आयात गर्ने विषयमा छलफल भएको ट्रम्पले बताएका छन्।
ट्रम्पले धेरै देशलाई पारस्परिक भन्सार महसुल लगाइरहेको समयमा यो वार्ता भएको हो।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८