चितवनस्थित नारायणी नदीमा बाढी आएको छ । शनिबार (असोज १०) दिउँसो देवघाट जलमापन केन्द्रमा नारायणीको जलसतह खतरा तह आसपास पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। नदीमा बहाव बढ्दो क्रममा छ । तल्लो तटीय क्षेत्र र आसपासका स्थानमा आइतबार (असोज ११)...
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधनका क्रममा प्रधानमन्त्री बालेन । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई आज ९असोज १०० स्वदेश फर्कंदै छन् । यस दिन दिउँसो ३ः४५ बजे उनी काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ...
विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये ४३ वटा ढोका खोलिएका छन् । पछिल्लो विवरणअनुसार बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण कोशी ब्यारेजमा पानीको बहाव ३ लाख १६ हजार ७९५ क्यूसेक पुगेको छ। कोशी ब्यारेजमा पानीको बहाव...
देशभर आज अधिकांश भू-भागमा बदली रहने र विभिन्न प्रदेशमा मेघगर्जन तथा चट्याङ्सहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका...
सडक विभागले आज २५ जिल्लामा सवारीसाधन सञ्चालन पूर्ण रूपमा बन्द गरिएको बताएको छ । भारी वर्षाको कारण २५ जिल्लामा सडक पूर्ण रूपमा बन्द गरिएको विभागले जनाएको छ । हुम्ला, मुगु, डोल्पा, मुस्ताङ, बाजुरा, कालिकोट, डोटी, अछाम, सुर्खेत, सल्यान, बाँके, बर्दियालगायत...
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा पस्न थालेपछि स्थानीयवासी समस्या परेका छन् । जिल्लाको सुस्ता गाउँपालिका–५ सुस्तास्थित थारु टोलका घरपरिवार बाढी पसेपछि सुस्तामै रहेको सामुदायिक भवन तथा आफन्तकहाँ आश्रय लिएका छन् ।...
२०८३ साल असोज १० गते शनिबार सन् २०२६ सेप्टेम्बर २६ तारिख। भाद्र शुक्ल पक्षको पूर्णिमा तिथि। चेपाङ चोनाम पर्व, अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मुल दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ।...
सरकारवादी फौजदारी मुद्दामा मिलापत्रको गाँठो फुकाउन एकीकृत मापदण्ड तय गर्दै मुलकभरका सरकारी वकिललाई परिपत्र भएको छ । गम्भीर प्रकृतिका अपराधबाहेकका मुद्दामा पीडित पक्षको सहमति लिएर मात्रै फौजदारी मुद्दामा मिलापत्र गर्न सकिने गरी परिपत्र गएको हो । मापदण्डअनुसार कुनै फौजदारी मुद्दा...
नेपाली क्रिकेट टोलीले एसियाली खेलकुदमा विजयी सुरुआत गरेको छ । नेपालले शुक्रबार अफगानिस्तानविरुद्ध पाँच विकेटको जित दर्ता गरेको हो । जापानको कोरोगी एथलेटिक पार्कमा अफगानिस्तानले प्रस्तुत गरेको १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो । नेपालका...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८