• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
आज असोज ३ गते शनिबार,हेर्नुहोस ज्योतिषको भबिश्यबाणी
  • खबरदाता

२०८३ साल असोज ३ गते शनिबार सन् २०२६ सेप्टेम्बर १९ तारिख। भाद्र शुक्ल पक्षको अष्टमी तिथि। संविधान दिवस, राधा जन्मोत्सव र गोरखकाली पूजा । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही...

सरकारले गर्यो १३ देशमा राजदूत सिफारिश, को कहाँ ?
  • खबरदाता

सरकारले भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राजदूत सिफारिश गरेको गरेको हो। मन्त्रिपरिषद् बैठकले विभिन्न १३ मुलुकमा राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको परराष्ट्र न्त्री शिशिर खनालले जानकारी दिए। विभिन्न...

झण्डै डेढ किलो सुनसहित काठमाडौंबाट भारतीय नागरिक पक्राउ
  • खबरदाता

काठमाडौं । प्रहरीले न्युरोडबाट एक किलो ४०० ग्राम सुन र गहनासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक माणिक दास छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार बिहान उनलाई पक्राउ गरेको हो । घटनाबारे थप...

राष्ट्रियसभाको बैठक बस्दै : प्रधानमन्त्री बालेनले न्याय सेवा आयोगको प्रतिवेदन पेश गर्ने कार्यसूची !
  • खबरदाता

काठमाडौँ – सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ । त्यसैगरी, बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय र कृषि,...

वाग्मतीसहित तीनवटा प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
  • खबरदाता

देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । केही भूभागमा भारी वर्षाको पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र...

जात्रालाई निरन्तरता दिन वीरेन्द्रभक्तले पाँचौँपटक जिब्रो छेड्ने
  • खबरदाता

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू श्रेष्ठले यस वर्ष पनि जिब्रो छेड्ने भएका छन् । पाँचौँपटक जिब्रो छेडेर लोपोन्मुख अवस्थामा पुगिसकेको जात्रा एवं परम्परालाई जीवन्त राख्न उनी तयार भएका हुन् । यही असोज १० गते शनिबार...

आज असोज २ गते,कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस राशिफल
  • खबरदाता

२०८३ साल असोज २ गते शुक्रबार सन् २०२६ सेप्टेम्बर १८ तारिख। भाद्र शुक्ल पक्षको सप्तमी तिथि। महालक्ष्मी व्रतआरम्भ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी...

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली
  • खबरदाता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं. नापी टोली, माछापोखरीका टोली प्रमुख नापी अधिकृत डिल्लीबहादुर वलीलाई ९ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। वलीले छुट जग्गा दर्ता सिफारिससहितको मिसिलपत्र भूमि प्रशासन कार्यालय, मनमैजु, काठमाडौंमा पठाउन अनावश्यक सास्ती, दुःख...

अठार दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभीर
  • खबरदाता

चितवन- अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आज बिहानदेखि पुनःसञ्चालनमा आएको छ। यही भदौ १४ गते कृष्णभीरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित बनेको थियो। सडक भासिएपछि अवरुद्ध बनेको पृथ्वी राजमार्गको कृष्णभीरको सडकमा नयाँ ट्र्याक खोलेर बिहानबाट दुईतर्फी सडक सञ्चालन...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८