• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026

यी २५ जिल्लामा आज सवारीसाधन सञ्चालनमा पूर्ण रोक

  • खबरदाता

यी २५ जिल्लामा आज सवारीसाधन सञ्चालनमा पूर्ण रोक

सडक विभागले आज २५ जिल्लामा सवारीसाधन सञ्चालन पूर्ण रूपमा बन्द गरिएको बताएको छ । भारी वर्षाको कारण २५ जिल्लामा सडक पूर्ण रूपमा बन्द गरिएको विभागले जनाएको छ ।

हुम्ला, मुगु, डोल्पा, मुस्ताङ, बाजुरा, कालिकोट, डोटी, अछाम, सुर्खेत, सल्यान, बाँके, बर्दियालगायत जिल्लामा पूर्ण रूपमा सवारी सञ्चालनमा रोक लगाइएको हो ।

२७ जिल्लामा रातको समयमा सवारी आवागमन नहुने सडक विभाग बताएको छ । रातमा सवारी नचल्ने जिल्लाहरूमा दोलखा, सिन्धुपाल्चोक, काभ्रे, रसुवा, धादिङलगायतका छन् ।

बाँकी २५ जिल्लामा सतर्क रहन सडक विभागले आग्रह गरेको छ ।

  • प्रकाशित मिति : असोज १०, २०८३, शनिवार ०५:५६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८