अविरल वर्षापछि आएको बाढीका कारण नारायणी नदीले खतराको तह पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाको आइतबार ९असोज ११० बिहान ५:४० को अपडेटअनुसार नारायणी नदीले खतराको तह पार गरेको हो । 'नारायणी नदीको देवघाटमा बाढी बढिरहेको र खतरा तह पार...
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई महाराजगन्जस्थित आफ्नै निवासबाट नियन्त्रणमा लिइएको हो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको एक उच्च प्रहरी अधिकारील बताए। यद्यपि, उनीविरुद्ध परेको उजुरीको विस्तृत विवरण भने अझै खुलाइएको छैन।...
बाग्मतीसहित पश्चिमका धेरै ठाउँमा झरी परेको छ । बङ्गालको खाडीमा विकसित भएको प्रणालीको कारण गएको बुधबारदेखि देशका धेरै ठाउँमा पानी परेको हो । हिजो पूर्वका धेरैजसो ठाउँ र काठमाण्डौ उपत्यकामा झरी रोकियो । तर बेलुका र गएराति काठमाण्डौ उपत्यकासहित पश्चिमका...
भक्तपुर । इन्द्रजात्राका अवसरमा मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू श्रेष्ठले आज राति ८ः३० बजे जिब्रो छेडेर मध्यपुरथिमिको टोलटोल र मन्दिरमन्दिर घुमेर जात्रा मनाइएको छ । भाद्र शुक्ल पूर्णिमाको साँझ मध्यपुरथिमि नगरपालिका–४ र ५ को सङ्गमस्थलमा रहेको दिगुटोल...
मुस्ताङ । लगातार परेको वर्षाका कारण जोमसोम–कोरला सडक आजदेखि अवरुद्ध भएको छ । जोमसोम–कोरला नाका जोड्ने सडकखण्डको तीन स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । कोरला नाका जाड्ने जोमसोम–कोरला राष्ट्रिय राजमार्गअन्तर्गत बारागुङ मुक्तिक्षेत्रको चैले...
नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) हुँदै बग्ने नारायणी नदीमा आएको बाढी खतराको तहनजिक पुगेको छ । शनिबार (असोज १०) दिउँसो ३ः०० बजे नदीमा पानीको सतह ८.९८ मिटर पुगेको देवघाटस्थित जलमापन केन्द्रले जनाएको छ । देवघाटस्थित जलमापन केन्द्रमा पानीको सतह...
वर्षासँगै ठूलो हावाहुरी चल्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाले शनिबार अपराह्न सूचना जारी गरी हावाहुरी चल्न थालेको जनाएको छ। विशेष गरेर मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा ठूलो हावा चलिरहेको छ। भारतको उत्तर प्रदेश...
नवलपरासी । सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा सार्न थालिएको छ । सुस्ता बस्तीमा पानी पस्न सुरु भएलगत्तै विपद् उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरी स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सुरु गरिएको जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ...
जल तथा मौसम विज्ञान विभागले किसानलाई धान नकाट्न आग्रह गरेको छ। देशका विभिन्न भागमा जारी अविरल वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेपछि जल तथा मौसम विज्ञान विभागले विशेष शतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको हो। विभागका मौसमविद् रोजन लामिछानेले मौसममा...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८