• कात्तिक १७, २०८३, मंगलवार Tuesday, 03 November, 2026

नारायणी नदी खतरा तह पार

  • खबरदाता

नारायणी नदी खतरा तह पार

अविरल वर्षापछि आएको बाढीका कारण नारायणी नदीले खतराको तह पार गरेको छ ।

बाढी पूर्वानुमान महाशाखाको आइतबार ९असोज ११० बिहान ५:४० को अपडेटअनुसार नारायणी नदीले खतराको तह पार गरेको हो ।

‘नारायणी नदीको देवघाटमा बाढी बढिरहेको र खतरा तह पार गरेकोले डुबान भइरहने ठाउँका बासिन्दाले आज साँझसम्मै उच्च सतर्कता अपनाइराखौँ, महाशाखाले भनेको छ ।

  • प्रकाशित मिति : असोज ११, २०८३, आइतवार ०६:१४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८