• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
देउवा कांग्रेसको मनाङ संयोजक बने दीपक मनाङे
  • खबरदाता

काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक गुरुङ (मनाङे) नेपाली कांग्रेस प्रवेश गरेका छन् । मनाङे मंगलबार कांग्रेस संस्थापन इतर समूह प्रवेश गरेका हुन् । मनाङेलाई १५औँ महाधिवेशन आयोजक समितिका संयोजक डा। शशांक कोइरालले मनाङको संयोजकको जिम्मेवारी दिएका छन् ।

४ दिनपछि चल्न थाल्यो बीपी राजमार्गमा साना गाडी
  • खबरदाता

अविरल वर्षापछि गएको बाढीपहिरोको कारण चार दिनदेखि अवरुद्ध बनेको बीपी राजमार्गमा आजदेखि आंशिक रुपमा गाडी चल्न थालेका छन्। बाढीले बगाएका स्थानमा अस्थायी ‘डाइभर्सन’ निर्माण तथा विभिन्न खण्डका पहिरो पन्छाएसँगै मंगलबार बिहानदेखि बीपी राजमार्गमा साना सवारी चल्न थालेका डिभिजन सडक कार्यालय...

कांग्रेसको महाधिवेशन असोज १८ गतेका लागि सारियो
  • खबरदाता

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन यही असोज १८ गतेका लागि सारिएको छ । असोज १६–१९ मा काठमाडौंमा हुने तय भएको महाधिवेशन १८ गतेका लागि सारिएको कांग्रेसले जनाएको छ। कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले महाधिवेशन दुई दिनपछि सारिएको जानकारी दिए...

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
  • खबरदाता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । मंगलबार (असोज १३) दिउँसो ३ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ । मन्त्रिपरिषद् बैठकबाट विभिन्न निर्णय...

चार दिनको अविरल वर्षाले २७ जनाको ज्यान लियो, चार बेपत्ता
  • खबरदाता

काठमाडौं । यही असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण देशभर २७ जनाको मृत्यु भएको छ । बाढी तथा पहिरोमा परी उनीहरूको मृत्यु भएको हो । उक्त चार दिनको अवधिमा रेकर्ड भएका ५४२ घटनामा चारजना बेपत्ता भएका छन्...

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
  • खबरदाता

संघीय संसद, प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बिहान १०ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। यसैगरी, बैठकमा कानुनमन्त्री गौतमले ‘केही...

कति पुग्यो डलरको भाउ ? यस्तो छ विदेशी मुद्राको विनिमयदर
  • खबरदाता

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २८ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ३२...

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल
  • खबरदाता

२०८३ साल असोज १३ गते मंगलबार सन् २०२६ सेप्टेम्बर २९ तारिख। असोज कृष्ण पक्षको तृतीया तिथि। तृतीया श्राद्ध । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी...

मनाङ हिमपहिरो : थप दुईजनाको शव भेटियो
  • खबरदाता

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा आइतबार गएको हिमपहिरोमा परी मृत्यु हुनेमध्ये थप दुईजनाको शव भेटिएको छ । नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन ९एनएनएमजीए०का अनुसार, सोमबार खोज तथा उद्धारका क्रममा वीरेन्द्र गुरुङ र घनश्याम राईको शव भेटिएको हो । आइतबार...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८