गुल्मी- वर्षाका कारण अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ । कालीगण्डकी करिडोरको हर्मिचौर–अर्वेनी–पुर्तिघाट खण्डका विभिन्न स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । कालीगण्डकी गाउँपालिका र सडक डिभिजन कार्यालय पाल्पाको समन्वयमा डोजर र एक्साभेटर प्रयोग गरी सडकमा थुप्रिएको पहिरो हटाएपछि...
संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्नेछ । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन, २०८३’...
२०८३ साल असोज १५ गते बिहीबार सन् २०२६ अक्टोबर १ तारिख। असोज कृष्ण पक्षको पञ्चमी तिथि, पञ्चमी श्राद्ध परेको छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा...
यस वर्षको दसैं र तिहारका लागि सर्वसाधारणले नेपाल राष्ट्र बैंक तथा बैंक तथा वित्तीय संस्थाबाट नयाँ नोट साट्न पाउने भएका छन्। विगतका वर्षमा जस्तो निश्चित मिति तोकेर नयाँ नोट वितरण गर्ने व्यवस्था नगरी यस वर्ष स्वस्फूर्त रूपमा आउनेलाई निरन्तर सटही...
आफू बस्दै आएको जमिन चिरा पर्न थालेपछि मकवानपुरको बकैया गाउँपालिका–६ तल्लो ज्यामिरेका स्थानीयवासी त्रासमा परेका छन्। गरगरे बस्तीमा एकाएक जमिन फाट्न थालेसँगै स्थानीयमा पहिरोको त्रास बढेको हो। केही दिनअघिदेखिको लगातारको वर्षासँगै असोज ११ गते यता स्थानका बासिन्दामा चिन्दा बढ्दै गएको...
मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमा महाशाखाले जनाएको छ । महाशाखाका अनुसार, देशका हिमाली भू–भागमा आंशिक बादल तथा पहाडी र तराईका भू–भागमा मौसम मुख्यतया सफादेखि...
सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न मन्त्रालयअन्तर्गतका विधेयकहरूलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने तथा पारित गर्ने सम्भावित कार्यसूची रहेको छ । संसद् सचिवालयका अनुसार बैठकमा कानुन, न्याय तथा संसदीय मामिला...
म्याग्दी- पर्वतको जलजला गाउँपालिका–४ लामाखेतमा घर बनाएर बसेकी म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरकी बालकुमारी रावल पछिल्लो तीन दिनयता ढुक्कसँग निदाउन पाएकी छैनन् । यही असोज ८ देखि १२ गतेसम्मको निरन्तरको झरीपछि कालीगण्डकी नदीमा आएको बाढीले जीवनभर दुःख गरेर जोडेको घर छाड्ने...
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार, अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २८ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ७६...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८