• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
२१ हजारको सामान किनेका साहले जिते १० लाख उपहार, १ लाख पाउने को को?
  • खबरदाता

पर्साका लालबाबु साह कानुले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गतको १० लाख उपहार जितेका छन्। आन्तरिक राजस्व विभागले असोज १ देखि १५ गतेसम्मका खरिदकर्ताहरूको लागि असोज १६ गते शुक्रबार घोषणा उपहार घोषणा गरेको हो। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा...

विश्वकप लिग २ को लागि सन्दीपको कप्तानीमा टोली घोषणा
  • खबरदाता

नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ को लागि राष्ट्रिय टोली घोषणा गरेको छ। क्यानले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्ययीय टोली घोषणा गरेको छ। जसमा सन्दीपसहित आसिफ शेख, दीपेन्द्र सिंह ऐरी, देव खनाल, ईशान पाण्डे, रोहित पौडेल,...

बाघको आक्रमणबाट एकजनाको मृत्यु
  • खबरदाता

कैलाली । बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक वनमा आज बिहान बाघको आक्रमणबाट स्थानीय ४० वर्षीय कृष्ण चौधरीको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी वरिष्ठ नायब निरीक्षक रमेशबहादुर शाहीका अनुसार...

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?
  • खबरदाता

देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव रहँदा वर्षाको सम्भाना रहेको हो । नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ ।...

मौखिक र लिखित प्रश्नको जवाफ टेबुल गर्दै मन्त्रीहरू
  • खबरदाता

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक र लिखित प्रश्नका उत्तर सम्बन्धित मन्त्रीले टेबुल गर्ने कार्यसूची छ । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता...

तटबन्ध बनेपछि जोगिए गैँडाकोटका बासिन्दा, ६० वर्षयताकै ठूलो बाढीमा पनि भएन ठूलो क्षति
  • खबरदाता

नवलपुर (नवलपरासी)- यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै ठूलो बाढी आयो । विगतका वर्षमा अहिलेको भन्दा सानो बाढी आउँदा पनि गैँडाकोटका धेरै बस्ती डुबान र कटानको समस्यामा पर्ने गरेका थिए । यद्यपि यसपटक इतिहासमै ठूलो बाढी आउँदा...

कुन राशिलाई फलिफाप ! हेर्नुहोस आजको राशिफल
  • खबरदाता

२०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६ अक्टोबर २ तारिख। असोज कृष्ण पक्षको षष्ठी तिथि, विश्व मुस्कान दिवस, विश्व अहिंसा दिवस, सप्तमी श्राद्ध परेको छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम...

भैरहवामा साढे दुई करोड बढीका सुनका गरगहना बरामद
  • खबरदाता

रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१, शान्तिगेटस्थित जाँचकक्षबाट सशस्त्र प्रहरीले दुई करोड ५१ लाखभन्दा बढी मूल्यको गरगहना बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म, डण्डा रुपन्देहीबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा काठमाडौं महानगरपालिका–१९ बस्ने ४६ वर्षीया इला...

हिम्लुङ हिमपहिरोमा थप चार आरोही मृत फेला
  • खबरदाता

मनाङको हिम्लुङ हिमालमा गएको हिमपहिरोमा थप चार जनाको शव फेला परेको छ। यससँगै हिमपहिरोमा मृत्यु हुनेको संख्या ११ पुगेको छ। हिमपहिरोमा हराइरहेका आरोहीको खोज तथा उद्धारमा खटिएको नेपाल राष्ट्रिय पर्वतारोहण तथा पर्वतारोहण गाइड संघको टोलीले थप चार शव फेला परेको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८