• असोज २८, २०८३, बुधवार Wednesday, 14 October, 2026

देउवा कांग्रेसको मनाङ संयोजक बने दीपक मनाङे

  • खबरदाता

देउवा कांग्रेसको मनाङ संयोजक बने दीपक मनाङे

काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक गुरुङ (मनाङे) नेपाली कांग्रेस प्रवेश गरेका छन् । मनाङे मंगलबार कांग्रेस संस्थापन इतर समूह प्रवेश गरेका हुन् ।

मनाङेलाई १५औँ महाधिवेशन आयोजक समितिका संयोजक डा। शशांक कोइरालले मनाङको संयोजकको जिम्मेवारी दिएका छन् ।

  • प्रकाशित मिति : असोज १३, २०८३, मंगलवार १६:२७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८