• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाईंदै
  • खबरदाता

काठमाडौं । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईंदै छ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना,...

यी स्थानमा छ आज मध्यम वर्षाको सम्भावना
  • खबरदाता

देशका केही भूभागका आज वर्षाको सम्भावना रहेको छ । मनसुनी प्रणाली कमजोर भएकाले भारी वर्षाको भने सम्भावना छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो सुदूरपशचिम प्रदेशलगायत देशको पहाडी भूभागमा साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहनेछ...

हेवा खोलामा ‘मोडुलर बेलिब्रिज’ जडान
  • रासस

पाँचथर । यहाँको हेंवा खोलामा मोडुलर बेलिब्रिज जडान गरिएको छ। मेची राजमार्गअन्तर्गत पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा छुट्याउने हेंवा खोलामा नेपालकै लामो ७० मिटरको बेलिब्रिज जडान गरिएको हो । सडक डिभिजन कार्यालय इलामले भारतीय प्राविधिकको सहायतामा जडान गरेको...

सभापोखरीका चारसय घरमा खानेपानीको पहुँच
  • रासस

सङ्खुवासभा । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–१ र २ वडाका ४०० घरधुरीमा ‘एक घर, एक धारा’ को पहुँच पुगेको छ । सभापोखरी गाउँपालिकाले दातृ निकायका सहयोगमा सञ्चालित परियोजना अन्तर्गत हालसम्म ७२८ घरधुरीमध्ये ४०० घरमा धारा जडान भइसकेको हो । पहिले कुवा वा...

आज २०८२ साल साउन ३१ गते शनिबारको राशिफल
  • खबरदाता

आज २०८२ साल साउन ३१ गते शनिबार। भाद्र कृष्ण पक्षको अष्टमी तिथि। साउन मेला समाप्त। कृष्ण जन्माष्टमी व्रत। तदनुसार सन् २०२५ अगष्ट १६ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही...

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टीतेलको घट्यो
  • खबरदाता

नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । शनिबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य बढाइएको हो । डिजेल र मट्टीतेलको मूल्य भने घटाएको छ । निगमका अनुसार, पेट्रोल प्रतिलिटर दुई रुपैयाँ बढाइएको हो । डिजेल र मट्टीतेल प्रतिलिटर एक...

कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या १६ पुग्यो
  • खबरदाता

कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या १६ पुगेको छ । ३६ जना अस्पतालमा उपचाररत छन् । आधाभन्दा बढीको अवस्था गम्भीर रहेको जनाइएको छ । कुवेतमा मादक पदार्थ सेवन गर्न प्रतिबन्ध छ । तर, केही गिरोहले लुकिछिपी मादक पदार्थ...

चक्रे मिलन एक लाख १० हजार धरौटीमा छुटे
  • खबरदाता

चक्रे मिलन भनिने मिलन गुरुङ एक लाख १० हजार रुपैयाँ धरौटीमा छुटेका छन् । गुरुङविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दायर भएको थियो । शुक्रबार भक्तपुर जिल्ला अदालतका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । उनीमाथि...

चितवनकि समानुपातिक सांसद बिनु रायमाझी कृषि मन्त्रीमा सिफारिस
  • खबरदाता

चितवनबाट समानुपातिक सांसद बनेकी बिनु रायमाझी कृषि, भुमि ब्यवस्था तथा सहकारी मन्त्रीमा सिफारिस भएकि छिन। बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रायमाझीलाई मन्त्रीको सिफारिस गरेका हुन। यस्तै कञ्चनचन्द्र वादेलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सुरेश श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालय, उर्मिला नेपाललाई...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८