• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
कोसी र वाग्मतीका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
  • खबरदाता

देशका विभिन्न स्थानमा आज वर्षाको सम्भावना छ । मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । मधेस, कोसी र वाग्मती प्रदेशको तराई र पहाडी भूभाग तथा बाँकी...

यूएई सरकारद्वारा १२० नेपालीलाई आममाफी
  • खबरदाता

संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका १२० नेपालीलाई सजाय माफ गरेको छ । नेपाली राजदूतावास अबुधावीका अनुसार ती नेपालीलाई बाँकी कैद सजाय माफ गरिदिएको छ । दूतावासका अनुसार इस्लाम धर्मावलम्बीको महान् पर्व अल अहादका अवसरमा यूएई सरकारले...

आज २०८२ साल भदौ १ गते आइतबारको राशिफल
  • खबरदाता

आज २०८२ साल भदौ १ गते आइतबार। भाद्र कृष्ण पक्षको नवमी तिथि। तदनुसार सन् २०२५ अगष्ट १७ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।...

तुइन खोलामा पहिरो जाँदा नारायणगढ- मुग्लिन सडक अबरुद्ध
  • खबरदाता

पहिरोका कारण नारायणगढ -मुग्लिन सडक खण्डको अबरुद्ध भएको छ। सडक डिभिजन कार्यालय भारतापुरले  जारी गरेको सूचना अनुसार आज (आइतबार) बिहान ४ बजे उक्त सडक खण्डको तुइनखोला पुल नजिक ढुंगा सहितको पहिरो खसेको हो। अहिले पहिरो हटाउने कार्य भइरहेको र अबको...

निजी मेडिकल कलेजमा सिट वृद्धि गर्ने सरकारको निर्णयबिरुद्द डा.केसीले दिए ‘अल्टिमेटम’
  • खबरदाता

चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले निजी मेडिकल तथा डेन्टल कलेजमा सिट वृद्धि गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् । मुनाफाखोर उद्देश्यले उक्त निर्णय गरिएको उनको ठहर छ । हालैको सिट बढाउने ‘गैरजिम्मेवार’सहित केही समययताका गलत निर्णय तथा फैसलाले...

भैरहवा छाड्नुअघि कारागार कोठाको भित्तामा के लेखे लामिछानेले?
  • खबरदाता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक प्रतिशोधले आफूलाई मंगलग्रह लगे पनि नडराउने बताएका छन्। रुपन्देहीबाट नख्खु कारागार सरुवा भएर आउने क्रममा भैरहवा विमानस्थलमा पार्टी उपसभापति स्वणिम वाग्ले र प्रवक्ता मनिष झासँग यस्तो बताएका हुन्। रविलाई भेटेपछि प्रवक्ता झाले भने,...

रवि लामिछालाइ काठमाडौं लगियो
  • खबरदाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सवार विमान भैरहवा विमानस्थलबाट उडेको छ । उनलाई बुद्ध एयरको विमानबाट काठमाडौं ल्याइँदै छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओरालेर उनलाई ललितपुरस्थित नक्खु कारागार लगिनेछ । रुपन्देही जिल्ला कारागारबाट उनलाई नक्खुमा स्थानान्तरण गर्न लागिएको...

रवि लामिछानेलाई ३ बजे काठमाडौं लगिदै
  • खबरदाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज काठमाडौं लागिदैछ। सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई आज नख्खु कारागारमा सरुवा गरेर लान लागिएको हो । लामिछानेले दिएको निवेदनको आधारमा हिजो कारागार विभाले सरुवा गर्ने निर्णय गरेको थियो ।...

बीपी राजमार्गमा थप १५ दिन राति सवारी सञ्चालनमा रोक
  • खबरदाता

काभ्रेपलाञ्चोक । बीपी राजमार्गमा भदौ १ गतेदेखि थप १५ दिन सवारी सञ्चालनमा रोक लगाइएको छ । जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारी सञ्चालनमा रोक लगाउँदै आइएकोमा भदौ १५ गतेसम्म १२ घण्टा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८