• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
मूल बीउ उत्पादन गरिँदै
  • रासस

स्याङ्जा। स्याङ्जाको वालिङ–१ यवादीमा रहेको कृषि विकास स्रोत केन्द्रले प्रजनन बीउबाट मूल बीउ उत्पादन गर्न थालेको छ । गण्डकी प्रदेशका ११ वटै जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले खाद्यान्न, तरकारी, दलहन र तेलहन बालीको मूल बीउ उत्पादन थालेको हो । कृषि अनुसन्धान...

आज २०८२ साल साउन ११ गते आइतबारको राशिफल
  • खबरदाता

आज २०८२ साल साउन ११ गते आइतबार। साउन शुक्ल पक्षको तृतीया तिथि। तदनुसार सन् २०२५ जुलाई २७ तारिख। आज बराहा जन्मजयन्ती परेको छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा...

भोलिदेखि चितवनका यी क्षेत्रमा दैनिक ६ घण्टा विद्युत् नआउने
  • खबरदाता

नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले दैनिक ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । अत्यधिक गर्मी र रोपाईंको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको लोड बढ्न गएको भन्दै भोलि (साउन ११) देखि लागु हुनेगरी लोडसेडिङ तालिका सार्वजनिक गरिएको हो...

सिन्धुपाल्चोकमा पहिरो, अरनिको राजमार्ग अवरुद्ध
  • खबरदाता

सिन्धुपाल्चोकमा अरनिको राजमार्ग अवरुद्ध भएको छ । भोटेकोसी गाउँपालिका–२, दशकिलोमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । शनिबार ९साउन १०० दिउँसो करिब १ बजेर ३५ मिनेटमा उक्त स्थानमा लेदोसहितको पहिरो झरेको थियो । पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले...

सप्तरीमा सिटी रिक्सा चार्ज गर्ने क्रममा श्रीमान्–श्रीमतीको मृत्यु
  • खबरदाता

राजविराज । सप्तरीको रुपनी गाउँपालिका–२ पौवाँमा सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर एक दम्पतीको ज्यान गएको छ । ४५ वर्षीय बालेश्वर खंग मण्डल र उनकी श्रीमती ४२ वर्षीया रामकुमारी खंग दुवैजनाको विद्युतबाट चल्ने सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट...

यस्तो हुनेछ आगामी २४ घण्टाको मौसम
  • खबरदाता

देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । कोसी, मधेस र लुम्बिनी प्रदेशमा हावाहुरी चल्ने सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहनेछ । देशका पहाडी...

आज २०८२ साल साउन १० गते शनिबारको राशिफल
  • खबरदाता

आज २०८२ साल साउन १० गते शनिबार। साउन शुक्ल पक्षको द्वितीया तिथि। तदनुसार सन् २०२५ जुलाई २६ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।...

उजाड देखिएको मधेशमा  प्रधानमन्त्रीको हवाई अवलोकन
  • खबरदाता

प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार खडेरी र सुख्खाको मारमा रहेको मधेश प्रदेशका खेती क्षेत्र अवलोकनका लागि पुगेका छन् । उनी महोत्तरी र बारा जिल्ला पुगेर खडेरीले सताएका क्षेत्र अवलकोनका साथै विभिन्न कार्यक्रममा सहभागी हुँदैछन् । ‘आज महोत्तरी र बारा जाँदै...

चितवनको पिठुवामा नहरमा डुबेर एक वृद्धको मृत्यु
  • खबरदाता

चितवनमा नहरमा डुबेर एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुने रत्ननगर न.पा.१६ बस्ने बर्ष ७५ को कर्ण बहादुर गुरुङ रहेको चितवन प्रहरीले जनाएको छ। आजै बिहान ७ बजे घरबाट निस्केका गुरुङ सोही स्थानको हातीगाडे नहरमा मृत फेला परेका हुन। घट्नास्थलमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८