मुग्लिन–नारायणगढ सडकअन्तर्गत चितवनको तुइन पुलनजिकै ढुंगा खस्दा दुईजना घाइते भएका छन् । इन्डियन नम्बर प्लेटको ट्रकमा सामान्य क्षति भएको सडक डिभिजन भरतपुरले जनाएको छ । बिहीबार (साउन २९) दिउँसो करिब २ बजे उक्त स्थानमा सडकमाथिबाट ढुंगा खसेको हो । ढुंगा...
संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज (बिहीबार) बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । बैठकमा सभामुखले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यसैगरी,...
देशका धेरै स्थानमा आज वर्षाको सम्भावना रहेको छ । काठमाडौंलगायत केही स्थानमा हिजोबाट लगातार वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक...
मनसुन थप सक्रिय भएसँगै पछिल्लो २४ घण्टामा सबैभन्दा बढी इलाममा वर्षा भएको छ । बुधबार साँझ पछिल्लो २४ घण्टामा इलामको कन्याममा १४६ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यसपछि झापाको बाहुनडाँगीमा १३५ मिलिमिटर वर्षा भएको...
आज २०८२ साल साउन २९ गते बिहीबार। भाद्र कृष्ण पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ अगष्ट १४ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।...
झापाको दमक नगरपालिका–१३ र १४ मा पर्ने रतुवा र दिपिनी खोला दोभानको उत्तरतर्फका सार्वजनिक जग्गा व्यक्तिको नाममा ल्याएको प्रकरणमा माओवादी नेता गगन पुरी उर्फ रेवतराज पुरी भ्रष्टाचारी ठहर भएका छन् । विशेष अदालतले पुरीसँगै नापी कार्यालय, मालपोत कार्यालयका तत्कालीन कर्मचारी,...
धरान– सुनसरीको दुहबी नगरपालिका–४ स्थित निर्माणाधीन घरको सेप्टिक ट्याङ्कीभित्र ठेकेदार र एक कामदार मृत फेला परेका छन् । मृतकहरूमा दुहबी–२ का ५० वर्षीय श्यामबहादुर तामाङ र ३२ वर्षीय रमेश राई रहेका छन् । तामाङले घर निर्माणको पेटी ठेक्का लिएका थिए...
प्रधानमन्त्री केपी शर्मा ओलीले बहुविवाहलाई कुनै पनि हालतमा कानुनी मान्यता नदिइने बताएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा उनले बहुविवाहलाई मान्यता दिनेगरी कानुन ल्याउन लागिएको हल्ला चलाइएको बताए । सामाजिक जागरण, सामाजिक न्याय, महिला हकअधिकारका लागि लडेर आएका पार्टीको सरकारले बहुविवाहलाई...
विराटनगर । विराटनगर–३ मा रहेको बाल सुधारगृहमा आज दिउँसो दुई समूहका बालकहरूबीच झडप भएको छ । झडप नियन्त्रण गर्ने क्रममा वरिष्ठ प्रहरी हवल्दार हिरन कुमार मण्डल घाइते भएका छन् । मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार, झडपपछि उनी स्वयं...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८