• जेठ १०, २०८३, आइतवार Sunday, 24 May, 2026

कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या १६ पुग्यो

  • खबरदाता

कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या १६ पुग्यो

कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या १६ पुगेको छ ।

३६ जना अस्पतालमा उपचाररत छन् । आधाभन्दा बढीको अवस्था गम्भीर रहेको जनाइएको छ ।

कुवेतमा मादक पदार्थ सेवन गर्न प्रतिबन्ध छ । तर, केही गिरोहले लुकिछिपी मादक पदार्थ उत्पादन गरी अवैध तरिकाले बिक्री गर्ने गरेका छन् । हाल कुवेतमा एक लाख ६० हजार नेपाली कार्यरत छन् ।

  • प्रकाशित मिति : साउन ३०, २०८२, शुक्रवार २०:४१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८