• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
१० बजेदेखि मतदान, एक जनालाई ४५ मिनेटसम्म लाग्ने
  • खबरदाता

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज मतदान हुँदै छ । केन्द्रीय निर्वाचन समितिका अनुसार, मतदान बिहान १० बजेदेखि साँझ ६ बजेसम्म हुनेछ । मतदानका लागि निर्वाचन आयोगबाट मतपेटिका ल्याइएको छ । मतदानका लागि ५०० जना मतदान अधिकृत...

आज कस्तो रहला तपाईको दिन ! हेर्नुहोस राशिफल
  • खबरदाता

आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६ अक्टोबर ८ तारिख। असोज कृष्ण पक्षको त्रयोदशी तिथि । विश्व दृष्टि दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
  • खबरदाता

मन्त्रिपरिषद्को बैठकले विभिन्न अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्नेदेखि उच्च तहका कर्मचारीको पदस्थापनसम्मका निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज बसेको बैठकले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, विपद् सम्बन्धी...

कांग्रेस महाधिवेशन : आजबाट बन्दसत्र सुरु हुँदै
  • खबरदाता

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आजबाट बन्दसत्र हुँदै छ । बन्दसत्र आज र भोलि चल्नेछ । बन्दसत्रमा सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेस हुनेछ । महामन्त्रीले विधान संशोधन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेस गर्ने कार्यतालिका छ । त्यसअघि, बन्दसत्रमा...

कांग्रेस महाधिवेशन : आज मतदाता नामावली प्रकाशन हुँदै
  • खबरदाता

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज मतदाता नामावली प्रकाशन हुँदै छ । बेलुका ५ बजे मतदाता नामावली प्रकाशन हुनेछ । ५ देखि साढे ६ बजेसम्म मतदाता नामावली प्रकाशनविरुद्ध दावी विरोधको समय तोकिएको छ । दावी विरोधउपर जाँचबुझका लागि साढे ६ देखि...

रसुवा बाढी : चार विद्यालयका ४५ विद्यार्थी अझै सम्पर्कविहीन
  • खबरदाता

रसुवा- गत भदौ १० को विनासकारी बाढीका कारण रसुवाका तीन सरकारी र एक निजी विद्यालयका ४५ जना विद्यार्थी अझै सम्पर्कविहीन रहेका छन् । शिक्षा तथा समन्वय इकाई धुन्चेका प्रमुख दुर्गाप्रसाद सिलवालका अनुसार बाढीका कारण जिल्लाका चारवटा विद्यालय भवन पूर्ण रूपमा...

आज सोमबार कस्तो तपाइको भाग्य? हेर्नुहोस शिफल
  • खबरदाता

२०८३ साल असोज १९ गते सोमबार सन् २०२६ अक्टोबर ५ तारिख। असोज कृष्ण पक्षको दशमी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ज्योतिष...

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार
  • खबरदाता

नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । निर्वाचन समितिले सार्वजनिक गरेको कार्यक्रमअनुसार सोमबार मतदाता नामावली प्रकाशनसहितका कार्यक्रम रहेका छन् । त्यस्तै मंगलबार बिहान मनोनयन दर्ता रहेको छ भने मतदान भने बिहीबार बिहानदेखि हुने भएको छ ।

प्रधानमन्त्री बालेनले मंसिरमा भारत भ्रमण गर्ने
  • खबरदाता

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को भारत भ्रमण तयारी तीव्र रूपमा अघि बढाइएको छ । उच्च स्रोतका अनुसार, सन् २०२६ नोभेम्बर अन्तिम साता वा डिसेम्बर पहिलो साता ९मंसिर दोस्रो वा तेस्रो साता० प्रधानमन्त्री बालेनले भारत भ्रमण गर्ने गरी तयारी गरिएको छ ।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८