बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडा...
आज २०८२ साल असोज २० गते सोमबार । आश्विन शुक्ल पक्षका चतुर्थी तिथि । पूर्णिमा व्रत । तदनुसार सन् २०२५ अक्टोबर ६ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ...
पूर्वीपहाडी तथा तराईका जिल्लामा लगातार भएको वर्षाका कारण कोशी बराजको पानीको बहाव उच्च भएको छ। आइतबार साँझ ६ बजे गरिएको मापनअनुसार पाँच लाख ३० हजार ९५ क्युसेक प्रतिसकेण्ड बहाव रहेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए। पानीको बहाव उच्च...
हवाई यात्रुको चाप बढेपछि स्थानीय प्रशासनको पहलमा भरतपुर विमानस्थलबाटै काठमाडौंका लागि बसको व्यवस्था गरिएको छ। विमानस्थलमा टिकट नपाएर अलपत्र परेका यात्रुलाई बसमार्फत् काठमाडौं पठाइएको हो। शनिबार हवाई सेवा अवरूद्ध बनेपछि शनिबारका लागि टिकट लिएका यात्रु र आजका लागि पुनः विमानस्थल...
पछिल्लो दुई दिनमा विपद्का घटनामा परी देशभर ४० जनाको मृत्यु भएको छ । बाढी, पहिरो, चट्याङ तथा सवारी दुर्घटनामा परी १३ जना घाइते भएका सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । विपद्का घटनामा परी ११ जना बेपत्ता भएका छन् ।...
वर्षा र पहिरोले विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् । सडक अवरुद्ध भएसँगै सवारीसाधन विभिन्न ठाउँमा ‘होल्ड’ गरिएका छन् । भक्तपुरको साँगास्थति झोलुंगे पुलनजिक झरेको पहिरोले आवत–जावत प्रभावति भएको छ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ तुइन खोला पुलनजिक पहिरो हटाइएसँगै...
अविरल वर्षाका कारण गएको पहिरोमा परी इलामका विभिन्न ठाउँमा १८ जनाको मृत्यु भएको छ । हिजो र आज गएको पहिरोमा परेका उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । कोसी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दीपक पोखरेलका अनुसार पहिरोमा परी घाइते...
पानी पर्न रोकिए पनि नारायणगड मुग्लिन सडक खुल्न सकेको छैन । उक्त सडक खण्डको तुइन खोला , काली खोलामा खसेको ढुंगा हटाउने कार्य भइरहेको प्रहरीले जनाएको छ। यस्तै फिस्लिङ देखि उत्तर खण्डमा समेत पहिरो रहेको तथा ढुङ्गा खसी अबरोध रहेकोमा...
हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा ९मनसुनी वायुको० प्रभाव रहँदा देशभर साधारणतया वर्षा हुनेछ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेस प्रदेशका अधिकांश स्थाहरुमा पूर्ण बदली रही बागमती, लुिम्बनी प्रदेशमा साधारणतया बदली...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८