• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
तुइन खोला पहिरो : ६० प्रतिशत पन्छाइयो, रातिसम्म सवारी सञ्चालनको तयारी
  • खबरदाता

मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५, तुइन खोला पुलनजिक पहिरो पन्छाउने कार्य जारी छ । हालसम्म करिब ६० प्रतिशत पहिरो पन्छाइएको सडक डिभिजन भरतपुरले जनाएको छ । “काम गर्ने क्षेत्र साँघुरो भएकोले गर्दा एकपटकमा दुवैतर्फबाट कुल पाँचवटा उपकरणले मात्रै काम गर्न...

झापामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु
  • खबरदाता

झापा । झापाको बिर्तामोड नगरपालिका–७, खालबाडीमा गए राति (असोज ८) हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । नाम, ठेगाना नखुलेका करिब ३६ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । तराई मूलको जस्तो...

आज दसैँको चौथो दिन, कुष्माण्डा देवीको पूजाआराधना गरिँदै
  • खबरदाता

आश्विन शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ ।...

प्रधानमन्त्री कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने
  • खबरदाता

प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार साँझ ६ बजे प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्नेछिन् । जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारको नेतृत्व गरिरहेकी प्रधानमन्त्री कार्कीले पहिलोपटक राष्ट्रका नाममा सम्बोधन गर्न...

आज २०८२ साल असोज ९ गते बिहीबारको राशिफल
  • खबरदाता

आज २०८२ साल असोज ९ गते बिहीबार। आश्विन शुक्ल पक्षको चतुर्थी तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर २५ तारिख। नवरात्रको चौथो दिन। कुष्माण्डा देवीको पूजा। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही...

चितवन र तनहुँमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
  • खबरदाता

चितवन र तनहुँमा बुधबार (असोज ८) भारी वर्षा भएको छ । पछिल्लो एक घण्टामा चितवनस्थित त्रिशूली काली खोला र तनहुँस्थित सखार वर्षा मापन केन्द्रमा भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार, थप वर्षा...

सिन्धुपाल्चोकमा पहिरोमा परी दुई बालिका बेपत्ता, खोजी कार्य जारी
  • खबरदाता

सिन्धुपाल्चोक । जिल्लाको बलेफी गाउँपालिका–१, जलबिरेस्थित बलेफी–ढाडे भित्री सडक खण्डमा आज दिउँसो पहिरोमा परी दुई बालिका बेपत्ता भएका छन् । चौतारा साँगाचोकगढी नगरपालिका–२ भोटे फुल्पिङ बस्ने ज्याङजेङ लामाकी छोरी १७ वर्षीया फूलमाया लामा र निजकी बहिनी पाँच वर्षीया मनमाया लामा...

राष्ट्रपतिले जारी गरे मतदाता नामावलीसम्बन्धी अध्यादेश
  • खबरदाता

राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।  

सांसदका स्वकीय सचिव खारेजदेखि विदेश भ्रमणमा कडाइसम्म
  • खबरदाता

सरकारले अनावश्यक खर्च नियन्त्रण गर्न १२ बुँदे योजना सार्वजनिक गरेको छ । अर्थ मन्त्रालयले सांसदसहित राजनीतिक पदाधिकारीका स्वकीय सचिवको सुविधा खारेज गरेको छ । अब राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रदेश प्रमुख र संघ–प्रदेशका मन्त्रीबाहेक अन्य पदाधिकारीले स्वकीय सचिव...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८