• फागुन २२, २०८०, मंगलवार Tuesday, 05 March, 2024

अस्ताए राष्ट्रकवि माधवप्रसाद घिमिरे


अस्ताए राष्ट्रकवि माधवप्रसाद घिमिरे

राष्ट्रकवि माधव प्रसाद घिमिरेको मंगलबार १ सय १ र्वाको उमेरमा निधन भएको छ । उनको कपुरधारास्थित आफ्नै निवासमै साँझ ५ वजेतिर निधन भएको पारिवारिक स्रोतले जनाएकोछ । स्वास पश्वासमा समस्या देखिएपछि राष्ट्रकवि घिमिरे केही महिनायता घरमै उपचाररत थिए । पारिवारिक श्रोतका अनुसार घिमिरेको भोली बुधवार अन्त्येष्टि गरिने छ । उनको अन्त्येष्टि नेपाली सेनाले गर्ने जनाईएको छ । १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा जन्म भएको थियो । उनलाई स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकारका रुपमा चिनिन्छ । राष्ट्रकवि प्रति हार्दिक श्रद्धाञ्जली ।

  • प्रकाशित मिति : भदौ २, २०७७, मंगलवार १३:४९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८