• वैशाख १७, २०८१, सोमवार Monday, 29 April, 2024
उच्च गतिको विद्युत्‌‌ प्रवाह हुँदा ६० घरमा क्षति
  • खबरदाता

वैशाख १७, २०८१, सोमवार म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घरमा आइतबार उच्च गतिको विद्युत्‌‌ प्रवाह हुँदा ६० घरमा क्षति पुगेको छ । उच्च गतिको विद्युत्‌‌ प्रवाह हुँदा घारको ओडारे, भुवानीथान, भुन्या, इदार र बिरौटा टोलका केही घरमा क्षति भएको हो ।...

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८
  • खबरदाता

वैशाख १७, २०८१, सोमवार   काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ। आइतबार रातिसम्म निरन्तर अग्रता लिएको एमालेलाई कांग्रेसले सोमबार बिहानदेखि उछिनेको छ। पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका अविषेक सिंहले ७ हजार ४९२ मत पाएका छन्। एमालेका...

आज २०८१ साल वैशाख १७ गते सोमबारको राशिफल
  • खबरदाता

वैशाख १७, २०८१, सोमवार ज्यो.प.सूर्यनाथ लुइटेल आज २०८१ साल वैशाख १७ गते सोमबार तदनुसार सन् २०२४ अप्रिल २९ तारिख। वैशाख कृष्ण पक्षको पञ्चमी तिथि। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२...

यी प्रदेशमा छ आज हावाहुरीको सम्भावना
  • खबरदाता

वैशाख १७, २०८१, सोमवार काठमाडौं । देशका केही भू–भागमा आज हावाहुरीको सम्भावना छ । लुम्बिनी, मधेस र कोसी प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना रहेको हो । बाँकी प्रदेशका पहाडी भू–भागको थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ । जल तथा मौसम...

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि
  • खबरदाता

वैशाख १७, २०८१, सोमवार   इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन् । उनले ७ हजार ६७७ मतका साथ अग्रता कायमै राखेका हुन् । सुहाङलाई कांग्रेसका उम्मेदवार डम्बर खड्काले...

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि
  • खबरदाता

वैशाख १७, २०८१, सोमवार   काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ । आइतबार रातिसम्म निरन्तर अग्रता लिएको एमालेलाई कांग्रेसले सोमबार बिहान १५१ मतले पछाडि पारेको छ । पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका अविषेक सिंहले ६ हजार...

नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु
  • खबरदाता

वैशाख १६, २०८१, आइतवार   अबुजा– नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् । उत्तरी स्थानीय क्षेत्र मुबीमा दादुराको प्रकोपबाट दुई सयभन्दा बढी बालबालिका प्रभावित भएको आशंका गरिएको स्थानीय सञ्चारमाध्यमले बताएका...

दाङको राजपुरमा आगलागी, २४ घर र १० गोठ जलेर नष्ट
  • खबरदाता

वैशाख १६, २०८१, आइतवार   तुलसीपुर– दाङको राजपुर गाउँपालिका–७ हाडबास गाउँमा आगलागी हुँदा २४ घर जलेर नष्ट भएका छन् । सोही आगलागीले अन्य १० वटा गोठसमेत जलेर नष्ट भएको वडा नं ७ का वडाध्यक्ष पुष्कर वलीले बताए। सो गाउँमा २५...

नवलपुरमा वन डढेलो नियन्त्रण बाहिर
  • खबरदाता

वैशाख १६, २०८१, आइतवार   नवलपुर– नवलपुरमा गत चैत पहिलो सातादेखि लागेको वन डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । डिभिजन वन कार्यालय नवलपुरका वन अधिकृत शिशिर लम्सालले जिल्लामा दैनिक सरदर १५ देखि २० ठाउँमा वन डढेलो लाग्ने गरेका जानकारी...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८