• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
पोखरामा ८ जना संक्रमितको मृत्यु
  • खबरदाता

बैशाख १९,२०७८ गण्डकी प्रदेशमा कोरोना भाइरस ( कोभिड-१९) संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रबक्ता डा। बिनोद बिन्दु शर्माका अनुसार पोखराका विभिन्न अस्पताल तथा होम आइसोलेसनमा बसेका संक्रमीत हरुको मृत्यु भएको...

सिमा नाकामै छैन एन्टिजेन किट
  • खबरदाता

बैशाख १९,२०७८ भारतमा देखिएको कोरोना कहरका कारण रोजगारीको सिलसिलामा त्यहाँ रहेका नेपालीहरु यतिबेला धमाधम घर फर्किरहेका छन् । भारतबाट नेपाल प्रवेश सुदूरपश्चिम प्रदेशका नाकाबाट फर्किने नेपालीहरूको संख्या बढिरहेका बेला कोरोना परीक्षणको लागि प्रयोग गरिँदै आएको एन्टिजेन किटको अभाव भएको छ...

थप ७ सहित ३० जिल्लामा निषेधाज्ञा जारी
  • खबरदाता

बैशाख १९,२०७८ कोरोना संक्रमण अत्याधिक बढेपछी सरकारले थप ७ वटा जिल्लामा शनिबार निषेधाज्ञा घोषणा गरेको छ । कोरोना संक्रमणको दोस्रो लहर बढेसँगै मकवानपुर, गुल्मी, प्यूठान, काभ्रे, गोरखा, उदयपुर र बाजुराका जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा सूचना जारी गरेका हुन् । योसँगै...

चितवनमा ८४१ सवारी साधनले गरे निषेधाज्ञाको उलंघन
  • खबरदाता

बैशाख १८,२०७८ चितवन । निषेधाज्ञाको दोस्रो दिन सनिवार चितवनमा ८४१ सवारी साधानलाई कार्बाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार ८४१ सवारी साधनलाई निषेधाज्ञा उलंघन गरेको भन्दै होल्डिङ सेन्टरमा राखि कार्बाही गरिएको हो । यस्तै बिना अनुमती...

रेकर्ड ब्रेक ,एकै दिन ५७६३ जना थपिए
  • खबरदाता

वैशाख १८,२०७८ चितवन । पछिल्लो एक दिनमा १२८७ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ८२ हजार ३८२ रहेको छ । यो ८५ दशमलव ९ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार थप ५७६३ जनामा कोरोना...

चितवनका ४७ सहित थप ६१ जना संक्रमीत
  • खबरदाता

  बैशाख १८,२०७८ चितवन । भरतपुर अस्पतालकोे कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा थप ६१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका महानगरपालिका भित्रका १७ पुरुष र २५ महिला गरि ४२ जना रहेका छन । यस्तै...

अन्तर्राष्ट्रिय श्रमिक दिवसमा काम बिहिन मजदुर

श्रमिक र मजदुरका नामबाट राजनीति गर्दै सहर पसेका कयौं बङ्ला र गाडीमा पुगि सक्दा वास्तविक मजदुर भने एक छाकको लागि लडिरहेका छन। बैशाख १८,२०७८- केपी शर्मा चितवन । अङ्ग्रेजी महिनाको १ तारीख अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस । आज १३२ औं...

अहिले सम्म १९ जिल्लामा निषेधाज्ञा जारी
  • खबरदाता

बैशाख १७,२०७८ कोरोनाको माहामारी तिब्र गतिमा बढेकापछी सरकारले १९ जिल्लामा पूर्ण निषेधाज्ञा जारी गरेको छ । मन्त्रिपरिषद्ले गरेको निर्णयका आधारमा जिल्लाको अबस्था हेरि संक्रामक रोग ऐन–२०२० को प्रयोग गरेर प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा जारी गरेका हुन् । चितवनमा बैशाख १६...

५७ सय धेरैमा संक्रमण , ३३ को मृत्यु
  • खबरदाता

वैशाख १७,२०७८ चितवन । पछिल्लो एक दिनमा ९२८ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ८१ हजार ९५ रहेको छ । यो ८६ दशमलव ९ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार थप ५७२७ जनामा कोरोना...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८