• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
बिहीवार भए ५०५५ जना कोरोना मुक्त
  • खबरदाता

वैशाख ३०,२०७८ चितवन । पछिल्लो एक दिनमा ५०५५ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या ३ लाख २१ हजार ५१८ रहेको छ । यो ७४ दशमलव ६ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार थप ८९६० जनामा कोरोना...

चितवनमा २५६ जनाको आइसियुमा उपचार हुदै
  • खबरदाता

बैशाख ३०,२०७८ चितवन । चितवनमा आज थप २०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न अस्पताल र होम आइसोलेसनमा थप ८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन। स्वास्थ कार्यालय चितवनले जनाए अनुसार भरतपुर महानगर पालिकामा १६८ जना...

चितवनमा पाँच सङ्क्रमितको मृत्यु

बैशाख ३०, २०७८ जिल्लाका बिभिन्न अस्पतालमा पाँच कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका दुई र अन्य बाहिरी जिल्लाका रहेका छन् । भरतपुर महानगरपालिका–९ की ३५ वर्षीया महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । उनको पुष्पाञ्जली अस्पताल...

कसरी बचिएला आक्रामक कोरोनाको चालु र तेस्रो लहरबाट ?

बैशाख ३०,२०७८ -लोकनारायण सुबदी कोरोनाको दोश्रो लहरको अझ घातक र हानीकारक आक्रमणको बिश्वले सामना गर्दैगर्दा अझै कोरोनाको तेश्रो झन कडा लहरले आक्रमण गर्ने बिज्ञहरुले औंल्याइरहेका छन् । त्यो बाल बच्चाका लागि अझ बढी खतरनाक हुने पनि उनीहरुले बताइरहेका छन् ।...

कोभिड नियन्त्रणमा योगेस भट्टराईका चार सुझाव
  • खबरदाता

बैशाख ३०,२०७८ चितवन । नेकपा एमालेका नेता योगेस भट्टराईले राज्यले स्वास्थ्य क्षेत्रलाइ प्रमुख दायित्वको रुपमा नलिदा कोरोनाको महामारी यो अबस्थामा पुगेको बताएका छन। सामाजिक संजालको प्रयोग गर्दै उनले विश्वनै कोभिडबाट आक्रान्त बनिरहेका बेला नेपालमा सुनिने र देखिने हरेक समाचारले दिनहु...

आज ९३०५ थपिँदा ४४४४ निको भए
  • खबरदाता

वैशाख २९,२०७८ चितवन । पछिल्लो एक दिनमा ४४४४ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या ३ लाख १६ हजार ४६३ रहेको छ । यो ७४ दशमलव ९ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार थप ९३०५ जनामा कोरोना...

आज पनि चितवनमा २३१ संक्रमीत थपिए
  • खबरदाता

बैशाख २९,२०७८ चितवन । चितवनमा आज थप २३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका अस्पतालमा थप ११ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन। स्वास्थ कार्यालय चितवनले जनाए अनुसार भरतपुर महानगर पालिकामा १९९ जना संक्रमीत थपिए भने माडिका...

मृत्युदरका हिसाबले नेपाल दोस्रो स्थानमा
  • खबरदाता

वैशाख २९ ,२०७८ सार्क राष्ट्रहरुमा फैलिरहेको कोभिड १९ को संक्रमण र संक्रमणका कारण मृत्यु भएको तथ्यांकका हिसाबले नेपाल दोस्रो स्थानमा परेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सार्क राष्ट्रहरुमा फैलिरहेको कोरोना संक्रमणको प्रतिशतका आधारमा नेपाल दोस्रो स्थानमा रहेको छ भने...

एकै सातामै निक्षेप थप १० अर्बले बढ्यो
  • खबरदाता

बैशाख २९,२०७८ मुलुकका अत्यधिक भूभागमा निषेधाज्ञा भए पनि बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन र कर्जा प्रवाह भने सकारात्मक देखिन्छ । कोभिड–१९ को दोस्रो लहरबाट मुलुक अस्तव्यस्त भइरहँदा पछिल्लो साता अर्थात् वैशाख चौथो साता २७ वाणिज्य बैंकको निक्षेप संकलन थप...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८