• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

भरतपुरमा थप एक सङ्क्रमित महिलाको मृत्यु

  • खबरदाता

भरतपुरमा थप एक सङ्क्रमित महिलाको मृत्यु

बैशाख २७,२०७८

चितवन । चितवनको भरतपुर अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितको एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा न। ३ शहिदचौक बस्ने बस्ने बर्ष ८३ कि एक महिला रहेकि छन। निजलाई बैशाखला १८ गते भरतपुर अस्पतालको कोभीड ल्याबमा कोरोना पोजेटिभ देखिएको थियो । उनको स्वास्थ्यमा समस्या आएपछी थप उपचार गर्दैगर्दा २७ गते ४ :१० उनको निधन भएको अस्पतालले जनाएको छ ।

  • प्रकाशित मिति : वैशाख २७, २०७८, सोमवार ०५:०७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८