• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

आज ४००७ निको, १३९ को मृत्यु

  • खवरदाता

आज ४००७ निको, १३९ को मृत्यु

वैशाख २७,२०७८

चितवन । पछिल्लो एक दिनमा ४००७ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ३ लाख ६ हजार ७९४ रहेको छ । यो ७६ दशमलव ० प्रतिशत हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप ९२७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ४ लाख ३ हजार ७९४ पुगेको छ ।

देश भर १७६२३ जनाको पिसिआर परिक्षण र ७८८ जनाको एन्टिजेन परिक्षण गर्दा ९२७१ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका २७९ जना रहेका छन् ।

आज थप १३९ जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३८५९ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर ९३ हजार १४१ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ४२७ छ ।

  • प्रकाशित मिति : वैशाख २७, २०७८, सोमवार १३:३० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८