• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

विद्युत सर्ट हुँदा भरतपुर बिमानस्थलमा आगलागि

  • खबरदाता

विद्युत सर्ट हुँदा भरतपुर बिमानस्थलमा आगलागि

साउन ३०, २०७८

चितवन । भरतपुर बिमानस्थलमा आगलागि भएको छ।सनिवार बिहान करिब पौने ७ बजेको समयमा बिमानस्थलको बिशिष्ट कक्षमा आगलागी भएको बिमानस्थलका सूचना अधिकारी पुष्कलराज शर्माका जानकारी दिए।

बिद्युत सर्ट भएर सुरु भएको आगलागि बिमानस्थलकै दमकल र सुरक्षाकर्मीको सहयोगमा लगभग १५ मिनेटमानै नियन्त्रणमा आएको शर्माले बताए ।

आगलागिबाट बिशिष्ट कक्षमा धेरै क्षति पुगेको तर कति क्षति भयो भन्ने यकिन हुन प्रधानकार्यालयबाट आएको टोलिले निरीक्षण गरेपछी मात्र भन्न सकिने बिमानस्थलले जनाएको छ।

  • प्रकाशित मिति : साउन ३०, २०७८, शनिवार ०४:३० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८