• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
हुम्लामा भारी हिमपात, तापक्रम माइनस १२ डिग्री
  • खबरदाता

  पुस २५,२०७८ हुम्लामा भारि हिमपात भएको छ । शुक्रबार बेलुकादेखि लगातार परेको हिमपातले हुम्ला सदरमुकाम सिमकोट सेताम्या भएको छ । एक फिट जमेको हिउँले गर्दो स्थानीयवासीलाई घरबाट बाहिर निस्कन समस्या भएको छ । यहाँको तापक्रम माइनस १२ भन्दा तल...

बन्दुकधारीद्वारा नाइजेरियामा १४३ जनाको हत्या

  पुस २४,२०७८- एजेन्सी बन्दुकधारीहरुले नाइजेरियामा थप १४० भन्दा बढीको हत्या गरेको दाबी गरिएको छ । लुटेराहरुको समूहले पछिल्लो एक हप्ताको अवधिमा देशको उत्तरपश्चिमी क्षेत्रमा उनीहरुको हत्या गरेको जनाइएको छ । घटनाका बारेमा सरकारी अधिकारी र स्वतन्त्र व्यक्तिहरुले पुष्टि गर्न...

प्रचण्डलाई कोरोना भएपछि प्रधानमन्त्री देउवा होम आइसोलेसनमा

पुस २४, २०७८ प्रधानमन्त्री शेरबहादुर देउवा आजदेखि होम-आइसोलेसनमा बसेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी आजदेखि आइसोलेसनमा बसेका हुन्। प्रधानमन्त्रीको कोभिड–१९ को परीक्षण आइतबार हुनेछ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कोरोना संक्रमण भएपछि प्रधनमन्त्री देउवा आइसोलेसनमा बसेका हुन्।...

नेपालमा आजपनि ९४४ संक्रमित थपिए

  आज ७.११ प्रतिशतमा संक्रमण। पुस २४,२०७८ चितवन । पछिल्लो एकै दिनमा २९७ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ८ लाख १४ हजार ६ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप ९४४ जनामा कोरोना भाइरसको...

पर्साका सबै नाकामा परिक्षणको दायरा बढाइयो

पुस २४,२०७८ नेपालमा पछिल्लो पटक कोरोना भाइरस सङ्क्रमण (ओमिक्रोन भेरियन्ट) को प्रकोप बढ्न सक्ने अनुमान गरी पर्साको वीरगञ्जसहित जिल्लाका सबै नाकामा कडाइ गर्नाका साथै कोभिड परीक्षणको दायरा बढाउन थालिएको छ । भारतसँग खुल्ला सीमा जोडिएका वीरगञ्जसहित जिल्लाका सबै नाकामा कडाइ...

प्रचण्डलाइ कोरोना संक्रमण
  • खबरदाता

  पुस २४,२०७८ नेकपा माओबादि केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डलाइ कोरोना संक्रमण भएको छ। स्वास्थ्यमा केहि समस्या देखिएपछि उनी केहि दिन देखि घरमै आराम गरिरहेका थिए। शुक्रबार गरिएको पिसिआर परिक्षणको रिपोर्ट पोजेटिभ आएको उनको निजि सचिवालयले जनाएको छ। अहिले उनको...

जलवायु परिवर्तनको मुद्दामा सरकार गम्भीर : प्रधानमन्त्री

  पुस २३,२०७८ प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तन र यसले पारेका असरका बारेमा सरकारले गम्भीरताका साथ काम गरिरहेको बताएका छन । उनले जलवायु परिवर्तनका विषयमा सरकार, निजी क्षेत्र तथा सरोकार भएका सबै निकायले एक आपसमा मिलेर काम गर्नुपर्ने आवश्यकता समेत...

कोरोना संक्रमित बढे, आज १ हजार नजिक
  • खबरदाता

आज ६ प्रतिशतमा संक्रमण। चितवनमा ९ जना थपिए। पुस २३,२०७८ चितवन । पछिल्लो एकै दिनमा २६२ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ८ लाख १३ हजार ७०९ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप ९६८...

थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि
  • खबरदाता

  पुस २३,२०७८   नेपालमा विभिन्न स्थानहरुमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै सो कुराको पुष्टि गरेको हो। देशभरबाट १ हजार १४६ पोजेटिभ नमुनाहरुको सिक्वेन्सिङ गर्दा थप २४ जनामा ओमिक्रोन...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८