आज ७.११ प्रतिशतमा संक्रमण।
पुस २४,२०७८
चितवन । पछिल्लो एकै दिनमा २९७ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ८ लाख १४ हजार ६ रहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार थप ९४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै हाल सम्म पिसिआर प्रबिधिबाट ८ लाख ३१ हजार ७४८ र एन्टिजेन प्रबिधिबाट ९७ हजार ८९ गरि कुल संक्रमीत संख्या ९ लाख २८ हजार ८३७ पुगेको छ।
देश भर ९७६२ को पिसिआर परिक्षण गर्दा ६९६ र ३५०२ जनाको एन्टिजेन परिक्षण गर्दा २४८ जनामा संक्रमण पुष्टि भएको हो ।
हाल देशभर ६ हजार १४० सक्रिय संक्रमित रहेका छन।
हाल सम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ६०२ पुगेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८