पुस २१,२०७९ चितवन । सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा माडी ११ ले गीतानगर ब्वाइजविरुद्ध सहज जित निकालेको छ । बुधबार भएको पहिलो खेलमा माडीले गीतानगरलाई ४-१ ले पाखा लगायो । माडीको जितमा सुमन महतोले दुई तथा किशोर...
पुस २१, २०७८ चितवन । भरतपुर महानगरपालिकाले गरेको पत्रकार सम्मेलनमा साँढे चार वर्षको अवधिमा गरिएका विकास निर्माण भन्दै फेहरिस्त नै प्रस्तुत गरेको छ । १२ पृष्ठमा ५४ वटा बुँदा समावेश गरेर महानगरले अहिलेसम्म गरेका विकास निर्माण र भावि योजनाको बारेमा...
पुस २१, २०७८ चितवन र नवलपुर र तनहुँको सिमानामा पर्ने पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे सङ्क्रान्ति मेलाको तयारी तिव्र पारिएको छ । मेला व्यवस्थित गर्न तीनवटै जिल्लामा गरी ७५० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ । देवघाट मेला...
पुस २१,२०७८ तनहुँमा छुट्टाछुट्टै स्थानमा मङ्गलबार नवजात शिशुसहित दुई जना मृत फेला परेका छन् । व्यास नगरपालिका–९ कवादीखोला नजिकै शिशु मृत फेला परेको प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिए। स्थानीयवासीको रोहवरमा मुचुल्का गरी शिशुको शव दमौली ल्याइएको उनले बताए...
पुस २०,२०७८ उखु किसानको बक्यौता भुक्तानीको व्यवस्था मिलाउन संसदीय समितिले बारम्बार सरकारलाई निर्देशन दिएको भए पनि अझै किसानले पूर्णरुपमा पाउन सकेका छैनन् । विभिन्न चिनी उद्योगले किसानलाई भुक्तानी दिन बाँकी रहेको छ । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा...
पुस २०, २०७८ चितवन । चितवनमा सुरु भएको ए डिभिजन लिग फुवटवलको पहिलो खेल बरावरीमा टुंगिएको छ । मंगलवार भरतपुर ७ कृष्णपुर खेलमैदानमा भएको पहिलो खेलमा सौराहा युवा समाज र नारायणी मोटर्स युनिक क्लव बरावरीमा रोकिएका हुन् । पहिलो हाफमा...
पुस २०, २०७८ चितवन । राप्रपा चितवनले पृथ्वी जयन्ती भव्यरुपमा मनाउन ५ सय १ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ । राप्रपा चितवनको विशेष बैठकले पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको रुपमा मनाउने निर्णय गरेको जिल्ला...
पुस २०, २०७८ । राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि भएको उम्मेदवारको मनोनयनपत्र दर्ता उत्साहपूर्वकरुपमा सम्पन्न भएको छ । आगामी माघ १२ गते हुने उक्त निर्वाचनका लागि सबै प्रदेशमा सबै समूहमा मनोनयनपत्र दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्माले जानकारी...
पुस २०, २०७८ । महेन्द्रनगर / कञ्चनपुर सीमा नाकामा ओमिक्रोनको सङ्क्रमण न्यूनीकरणका लागि पहल थालिएको छ ।कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट दिल्ली ३५२ किलोमिटरको दूरीमा छ । जहाँ तीव्र रुपमा ओमिक्रोन सङ्क्रमित देखिँदा सुदूरपश्चिम प्रदेश र यहाँका स्वास्थ्य कार्यालय भारतबाट स्वदेश...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८