• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
कालीञ्चोकमा हिउँ खेल्नेको भीड

  पुस २६,२०७८ कालीञ्चोक । दर्जनौँ हिमालका समिपमा रहेको कालीञ्चोक धार्मिक दृष्टिले मात्र नभई प्राकृतिकरुपमा पनि मनोरम छ । समुद्र सतहबाट तीन हजार ८४२ मिटरको उचाइमा रहेको दोलखा जिल्लाको कालीञ्चोकमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको भीड बाक्लोे छ । केही...

बाघ नियन्त्रणमा नआएपछि स्थानीयबासी आतंकित

  पुस २६,२०७८ बाँकेको राप्तीसोनारी गाउँपालिकामा आतङ्क मच्चाइरहेको बाघलाई नियन्त्रणमा लिन नसक्दा सर्वसाधारण त्रसित बनेका छन् । बाघले दिनहुँ आतङ्क मच्चाइरहेको छ । बाघले दुई दिनका अन्तरालमा राप्तीसोनारीमा दुई महिलाको ज्यान लिनुका साथै स्थानीयवासीलाई आक्रमण प्रयास गरेको जनाइएको छ ।...

सङ्क्रमण बढेपछि रोकथामका लागि सिसिएमीले गर्‍यो १३ निर्णय

पुस २६,२०७८ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार १७६ जनामा कोरोना सङ्क्रमण भयो । काठमाडौँमा ४१९, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना कोरोना सङ्क्रमण देखियो । सङ्क्रमण दर ९।५ प्रतिशत पुगेको छ । मन्त्रालयका अनुसार शनिबार...

आन्तरिक हवाई यात्रा गर्न खोप कार्ड अनिवार्य
  • खबरदाता

  पुस २५,२०७८ सरकारले आन्तरिक हवाई यात्रा गर्नेलाइ पनि खोप कार्ड अनिवार्य गर्ने भएको छ। कोरोनाको संक्रमण बढेसंगै सरकारले स्वास्थ्य मापदण्डलाइ कडाइ गर्न थालेको छ। आइतबार बसेको सिसिएमसीको बैठकले आन्तरिक हवाई उडानमा अनिवार्य रुपमा खोप कार्ड बोक्नुपर्ने व्यवस्था लागु गर्न...

माघ १५ सम्म विद्यालय बन्द गर्न सिफारिस
  • खबरदाता

  पुस २५,२०७८ कोरोना सङ्क्रमणको लहर देखिन थालेपछि कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) ले आगामी माघ १५ गतेसम्म सबै विद्यालय बन्द गर्न सिफारिस गरेको छ । कोरोनाको नयाँ प्रजाति आमिक्रोनको सङ्क्रमण विस्तार भएको तथा देशव्यापी रुपमा सङ्क्रमितको सङ्ख्यामा बढोत्तरी...

भारत र चीनको सामान बेचेर उद्योगपति भइँदैन : मुख्यमन्त्री पाण्डे
  • खबरदाता

  पुस २५,२०७८ चितवन । बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र प्रसाद पाण्डेले उद्योगी हुनलाइ आफुलेनै उत्पादन गर्नुपर्ने बताएका छन। चितवन महोत्सवको १३ औं संस्करण २०७८ को उद्घाटन कार्यक्रममा उनले सो कुरा बताएका हुन। उनले भने भारत र चीनबाट सामान ल्याएर...

एकैदिन ११६७ संक्रमित थपिए, दुईको मृत्यु

  आज ९.२३ प्रतिशतमा संक्रमण। पुस २५,२०७८ चितवन । पछिल्लो एकै दिनमा २२४ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ८ लाख १४ हजार ३२० रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप ११६७ जनामा कोरोना भाइरसको...

भारतीय संसद्का ४ सय बढी कर्मचारीमा कोभिड सङ्क्रमण

  पुस २५,२०७८ भारतमा संसद्का ४ सय भन्दा बढी कर्मचारीमा कोभिड-१९ को संक्रमण पुष्टि भएको स्थानीय सञ्चारमाध्यमले आइतबार जनाएको छ। अधिकारीहरूका अनुसार कर्मचारीहरूलाई मङ्गलबारदेखि शनिबारसम्म अनियमित परीक्षणको क्रममा उक्त सङ्क्रमण देखिएको हो । संसद्को बजेट अधिवेशनअघि नै संक्रमित भेटिएका हुन्...

छुट्टाछुट्टै दुर्घट्नामा दुईजनाको मृत्यु

पुस २५,२०७८ पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ तालघरेमा आज बिहान जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग३च ३७७८ नंको जीप अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने चालकको नाम,...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८