पुस २६,२०७८ चितवन । अब मास्क नलगाउने कुनैपनि यात्रुले चितवन जिल्ला भित्र सार्बजनिक सवारी साधनमा यात्रा गर्न नपाउने भएका छन। कोरोना भाइरसको तेस्रो लहर (ओमिक्रोन) को संक्रमण बढ्दै गएपछि प्रशासनले उक्त निर्णय गरेको हो। जिल्ला प्रशासन कार्यालय चितवनमा...
पुस २६,२०७८ चितवन । कोरोना भाइरसको तेस्रो लहर (ओमिक्रोन) को संक्रमण बढ्दै गएपछि चितवनमा मेला महोत्सव सञ्चालनमा रोक लगाइने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा सोमबार भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (डिसिसिएमसी) को बैठकले उक्त...
पुस २६, २०७८ चितवन - चितवनमा कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर अस्पतालमा उपचाररत ओखलढुङगाका एक संक्रमितको सोमबार मृत्यु भएको हो । चितवनका अस्पतालमा हाल १३ जना संक्रमित उपचाररत रहेका छन् । जस्मध्ये...
२०७८, पुस २६ चितवन- जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा रहेको छ । कात्तिकदेखि घट्दै गएको कोरोना सङ्क्रमण पुसको अन्तिम साता आएर बढ्न थालेको हो । स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार जिल्लामा रहेका चार वटा...
पुस, २६ २०७८ चितवन कोरोना माहामारी कम हुँदै गएपछि आफ्नै लयमा फर्किएको व्यापार व्यवसाय पुन पुरानै अवस्थामा पुग्ने सम्भावना बढेका छ । गएको एक हप्तादेखि लगातार रुपमा बढिरहेको कोभिड संक्रमण दरले यहिँ कुरा संकेत गर्दछ । गत वर्ष रोकिएका मेलामहोत्सवहरु...
पुस, २६ २०७८ लामो समयदेखि आन्दोलरत सुकुम्बासीहरुले देशभर आन्दोलन चलाइरहँदा चितवनका सुकुम्बासीहरुले पनि ‘नो लालपुर्जा , नो भोट, ’ अभियान थालेका छन् । सुकम्बासीहरुको छाता संगठन मानिएको नेपाल बसोबास बस्ती संरक्षण समाज चितवनले सोमबार भरतपुरमा वृहत र्याली निकालेको छ ।...
पुस २६,२०७८ आनन्द बतास अहिले सर्बाधिक चर्चामा आएका ब्यक्ति हुन। राजदरबारमा आनन्द बतासले संचालन गर्न लागेको क्याफेलाइ रोक लगाइएपछि एका एक उनी चर्चामा आएका हुन। अहिले सम्म यो बिषयमा कुनै ब्यक्ति वा राजनीतिक दलले मुख नखोलेको अबस्थामा राष्ट्रिय प्रजातन्त्र...
पुस २६,२०७८ यस वर्षको जलपक्षी गणनाका क्रममा नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०मा दुई प्रजातिका नयाँ चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डीबी चौधरीले यस वर्ष नवलपुर क्षेत्रमा कालोटाउके गङ्गाचिल र ग्रेटर हवाइट फन्टेड गुज नामक चरा...
पुस २६,२०७८ -एजेन्सी अमेरिकी सहर न्युयोर्कको एक अपार्टमेन्टमा आइतबार भएको आगलागीमा परी कम्तीमा पनि १९ जनाको मृत्यु भएको बताइएको छ । यस दुःखद घटनामा परेर ज्यान जानेमा नौ जना बालबालिका पनि परेका बताइएको छ । न्युयोर्क सहरका मेयर एरिक...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८