पुस २३,२०७८ चितवन र चितवनमा वागमती प्रदेश स्तरीय फोटोग्राफी तालिम सुरु भएको छ। शुक्रवार र सनिवार हुने तालिम राष्ट्रिय फोटो पत्रकार समूह नेपाल वाग्मती प्रदेश कमिटीको आयोजना र चितवन जिल्लाको समन्वयमा सौराहामा सुरु भएको हो। कार्यक्रमको उद्घाटन गर्दै प्रमुख...
पुस २३,२०७८ भरतपुर स्थित चितवन मेडिकल कलेज (सिएमसि) ले १० महिनाको अबधिमा ६ जनाको कलेजो प्रत्यारोपण गरेको छ। शुक्रवार पत्रकार सम्मेलन मार्फत कलेजले सो कुराको जानकारि गराएको हो। पछिल्लो पटक यहीँ पुस ४ गते आइतवार, कैलालीको धनगढी उपमहानगरपालिका स्थायी...
पुस २३,२०७८ प्रतिकूल मौसम र आन्तरिक तयारीका कारण स्थगन भएकाबाहेक ६० भन्दा बढी जिल्लामा शुक्रवार एकै दिन प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) जिल्ला अधिवेशन हुँदैछ । सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक अधिकांश जिल्ला कमिटीका अधिवेशन हुन लागेको हो...
पुस २३,२०७८ राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिकतर्फ परीक्षाफल प्रकाशित गरेको छ। परीक्षामा २४ हजार ७२४ जना विद्यार्थी सहभागी थिए। जसमा ग्रेड वृद्धितर्फ २१ हजार ८१६ र आंशिकतर्फ दुई हजार ९०८ जना विद्यार्थी लिए। तीमध्ये दुई हजार २९९...
जिल्लामा जुनसुकै पदका लागि जतिसुकै उम्मेदवार तोकिएपनि केन्द्रको निर्णय हावी हुँदा एमाले भित्रको आन्तरिक लोकतन्त्रको खम्बा धरमराएको कार्यकर्ताकै गुनासो छ । चितवनमा पनि प्रतिस्पर्धा विनै निर्विरोध अध्यक्ष वनाउने केन्द्रको निर्णयले आउँदा दिनमा पार्टी भित्र कस्तो परम्परा रहला? केपी शर्मा ...
पुस २२,२०७८ नेपाललाई हिन्दू राष्ट्र कायम गर्न दबाब दिनका लागि धार्मिक आन्दोलन जरुरी रहेको धार्मिक अगुवाले बताएका छन् । चितवनको भरतपुरमा बुधबार आयोजित विश्व हिन्दू महासङ्घको धर्मसभामा सहभागी वक्ताले नेपाललाई जबर्जस्ती धर्म निरपेक्ष बनाइएकामा चिन्ता व्यक्त गर्दै धार्मिक आन्दोलन...
पुस २२,२०७८ / नारायण अधिकारी चितवन । शैक्षिक सुधारमा भरतपुर महानगरपालिकाले उल्लेख्य प्रगति हासिल गरेको छ । देशका अन्य पालिकामा हुन नसकेका नमूनायोग्य काम सो महानगर गर्न सफल भएको छ । महानगर प्रमुख रेनु दाहालले शिक्षाको विकासमा भरतपुर महानगर...
पुस २२,२०७८ कर्णाली र गत कात्तिक १ गते आएको भीषण बाढी र पहिराका कारण जुम्लाका तिला र तातोपानी गाउँपालिकावासी टुकी बालेर बस्न बाध्य छन् । बाढीले लघु जलविद्युत् बगाएर लगेपछि बस्ती अन्धकारमा परिणत भएका हुन् । करिब एक शताब्दीपछि...
पुस २१,२०७८ चितवन । जिल्लाको रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको प्राज्ञिक परिषद् होटलमा गरिएको भन्दै विद्यार्थीहरुले बिरोध जनाएका छन। क्याम्पसले भरतपुर चौविसकोठीमा रहेको होटल ग्लोबलको हलमा संचालन गरेक बैठक चलिरहदा विद्यार्थीहरुले होटल परिसरमै नाराबाजि गरेका थिए।...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८