• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
आज चितवनका १२ प्रतिशतमा संक्रमण
  • खबरदाता

पुस २७,२०७८ चितवन । चितवनमा मंगलबार ४७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार ३ सय ६७ जनाको पिसीआर र २३ जनाको एन्टिजेन परिक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । यो संख्या परिक्षण गरिएका...

चितवनमा कोरोनाः प्रशासनले देख्यो, जनताले देखेनन् (फोटोफिचर)

पुस, २७ २०७८ चितवन– जिल्लामा कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएको देखिन्छ । संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा हुने महोत्सव सभा सम्मेलन रोक लगाएको छ । उस्ले सोमबार साझ ७ बुँदे आदेश जारी गरेको छ ।...

देशभरका आठ स्थानको खनिज अध्ययन तथा उत्खननका लागि अनुमति

पुस २७,२०७८ काठमाडौँ - खानी तथा भूगर्भ विभागले देशभरका आठ स्थानको खनिज अध्ययन तथा उत्खननका अनुमति प्रदान गरेको छ । विभागले देशभरका आठ स्थानको चुनढुङ्गा, मार्बल, काउलिङ, बालुवा र तामालगायतका खनिज पदार्थको उत्खनन तथा अध्ययनका लागि विभिन्न कम्पनीलाई अनुमति प्रदान...

लमजुङको सुपरदोर्दी ‘ख’ आयोजनाको ब्रेक थ्रु

पुस २७,२०७८-रासस लमजुङमा निर्माणाधीन सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाको मुख्य सुरूङ (ब्रेक थ्रु) छेडिएको छ । दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन ५४ मेगावाट क्षेमताको यस आयोजनाले पाँच दशमलव एक किलोमिटरको मुख्य सुरुङको ब्रेक थ्रु गरेको हो । पिपुल हाइड्रोपावर कम्पनीले निर्माण गर्दै...

भारतबाट घर फर्कनेको सिमानाकामा लर्को

पुस २७,२०७८ महोत्तरी-  रोजगारीका लागि भारत गएका नेपाली कोरोना सङ्क्रमण त्रास बढेसँगै धमाधम घर फिर्न थालेका छन् । महोत्तरीका भारतीय सीमानाकाबाट घर फर्कनेको अहिले लर्को देखिँदो छ । यसरी फर्कनेमा भारतको हरियाणा, पञ्जाव, दिल्ली र मद्रासमा काम गर्न गएकाहरुको सङ्ख्या...

सङ्क्रमित बढेपछि चितवनका अस्पताल नियन्त्रण र उपचारको तयारीमा जुट्दै

  पुस २७,२०७८ चितवन । जिल्लामा कोभिड–१९ (कोरोना) भाइरसको सङ्क्रमण बढ्न थालेपछि नियन्त्रण र उपचारको तयारी थालिएको छ । प्रशासनले भेला, मेला, महोत्सव गर्न रोक लगाएको छ भने अस्पतालहरूले थप तयारी गरेका हुन् । प्रशासनले सोमबार २५ जनाभन्दा बढी भेला...

चितवन राष्ट्रिय निकुञ्जमा १३ वर्षमा २८९ गैँडा मरे

  पुस २७,२०७८ चितवन । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो साढे १३ वर्षको अवधिमा २८९ वटा गैँडा मरेका छन् । मरेका गैँडामध्ये धेरै कालगतिले मरेका छन् भने केही गैँडा चोरी शिकारीका कारण, केही गैँडा जुधेर तथा केही गैँडा बाढी र बाघको...

नेपालको भौगोलिक र भावनात्मक एकीकरणमा पृथ्वीनारायण शाहको ठुलो योगदान : राष्ट्रपति

  पुस २७, २०७८ राष्ट्रपति विद्यादेवी भण्डारीले वीर पुर्खाको बलिदानबाट निर्माण भएको यस मातृभूमिलाई उन्नतिको मार्गमा लैजाने अभिभारा हामी सबैको भएको बताएकी छन् । राष्ट्रपतिले भनेकी छन्, “यस युगीन दायित्वलाई कार्यरूपमा उतार्दै मुलुकको राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमसत्तालाई अक्षुण्ण राखी...

आज १ हजार ४४६ जनामा कोरोना सङ्क्रमण पुष्टि
  • खबरदाता

  पुस २६,२०७८ देशभर पछिल्लो २४ घण्टामा थप एक हजार ४४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा ११ हजार ४२९ जनाको कोरोना परीक्षण गरिएको थियो। आठ हजार ९६५ जनाको पीसीआर र दुई हजार ४६४ जनाको एन्टिजेन विधिबाट...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८