• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
ओमिक्रोनको जोखिमपछि प्रवेशविन्दुमा कडाइ गर्दै गण्डकी प्रदेश

  पुस २८,२०७८ कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेपछि गण्डकी प्रदेशको प्रवेशविन्दु तनहुँको आँबुखैरेनीमा कडाइ गरिने भएको छ । गण्डकी प्रदेश सरकारले तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित पुलजीपमा स्थापना गरेको स्वास्थ्य प्रबर्द्धन तथा निगरानी केन्द्रलाई प्रभावकारी बनाउन आवश्यक कर्मचारीको व्यवस्थापन गर्न...

चितवनमा बढे संक्रमित,आज ८१ जनामा पुष्टि
  • खबरदाता

पुस २७,२०७८ चितवन । चितवनमा बुधबार ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार ४२९ जनाको पिसीआर र २३ जनाको एन्टिजेन गरि कुल ४४१ जनाको परिक्षण गर्दा ८१ जनामा संक्रमण पुष्टि भएको हो । यो संख्या...

भारतमा एकैदिन थपिए झण्डै दुई लाख सङ्क्रमित

  पुस २८, २०७८ - एजेन्सी नयाँ दिल्ली -  भारतमा कोरोनाभाइरसबाट एकैदिनमा झण्डै दुई लाख नयाँ सङ्क्रमित थपिएका छन्। सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा एक लाख ९४ हजार ७२० जना नयाँ सङ्क्रमित थपिएका हुन । मन्त्रालयले भारतमा...

मुख्यमन्त्री पाण्डेको अध्यक्षतामा कोभिड–१९ व्यवस्थापन समिति गठन

पुस २८,२०७८ बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ व्यवस्थापन समिति गठन गरेको छ । बैठकले मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यसचिवमा मुख्यमन्त्री कार्यालयका सचिव रहने व्यवस्था छ । प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला...

चितवनको रिजाल फुड्स अमेरिकासम्म

    पुस २८,२०७८ -  नारायण अधिकारी विसं २०४४ मा फलामे कराईमा भुटेर साइकलमा बिक्री गर्ने दालमोठ उद्योगमा अहिले अत्याधुनिक मेसिनबाट उत्पादन गरेर अमेरिकासम्म पुग्छ भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । रत्ननगर नगरपालिका–३ स्थित रिजाल फुड्स एण्ड वेभरेजेज प्रालिले उत्पादन...

भरतपुरको रंगशाला : भौतिक प्रगति १४ प्रतिशत, ५१ करोड खर्च, १७ करोड ऋण

  पुस २८, २०७८ भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी काम संघीय सरकारले गर्ने भएको छ । रंगशालाको भौतिक तथा आर्थिक प्रारम्भिक प्रतिवेदन तयार गरेर महानगरले युवा तथा खेलकुद मन्त्रालयमा पेस गरेको छ । रङ्गशाला निर्माणमा पर्याप्त...

अल्लोका सामग्री किन्न चितवन महोत्सव कुर्छन् उपभोक्ता

  पुस २८,२०७८ चितवन महोत्सव अवलोकन गर्न आएका चितवनको गीतानगरका रामनाथ वाग्ले अल्लोबाट उत्पादित सामग्री बिक्रीको कक्षमा भेटिए । टोपीका सौखिन उनले दुईवटा खरिद गरे । अल्लोको टोपी किन्नकै लागि महोत्सव आएको वाग्ले बताउँछन । अल्लोबाट बनेका टोपी खरिद गर्न...

एकैदिन २ हजार ४४४ संक्रमित थपिए
  • खबरदाता

आज १६.२५ प्रतिशतमा संक्रमण। पुस २७,२०७८ चितवन । पछिल्लो एकै दिनमा ३१३ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ८ लाख १४ हजार ७९८ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप २४४४ जनामा कोरोना भाइरसको संक्रमण...

पृथ्वी जयन्तीमा सेनाले गर्‍यो राप्ती सरसफाइ
  • खबरदाता

पुस २७,२०७८   चितवन । पृथ्वी जयन्तीमा तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर मेघौलीको राप्ती टाइगरटप्स देखि गोलाघाटसम्मको नदि किनार सरसफाइ गरिएको छ । खडक दल गण (घ) गुल्ल मेघौलीको उक्त सरसफाइको आयोजना गरेको थियो । साथै भिम्ले रेञ्जरपोष्ट सो...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८