• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
चितवनमा ३६० परिक्षण , १३५ मा संक्रमण
  • खबरदाता

  आज परिक्षण गरिएका नमुनामध्ये ३८ प्रतिशतमा संक्रमण पुष्टि भएको छ । माघ १ ,२०७८ चितवनमा शुक्रबार १३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार ३४४ जनाको पिसीआर र १६ जनाको एन्टिजेन परिक्षण गर्दा १३५ जनामा...

भरतपुर अस्पतालले भन्यो, सामान्य बिरामि अस्पताल नआउनु
  • खबरदाता

  माघ १,२०७८ चितवन । भरतपुर अस्पतालले सामान्य अबस्थाका बिरामिलाइ अस्पताल नआउन अनुरोध गरेको छ। अस्पतालले सनिवार एक बिज्ञप्ति मार्फत सामन्य र पछि चेकजाँच गराउँदा पनि हुने प्रकृतिका बिरामिहरुले अस्पताल आउने समय पछि सार्न उपयुक्त हुने सुझाब दिएको छ। अस्पतालका...

मेला नलागेपनि देवघाटमा भक्तजनको भिड
  • खबरदाता

  माघ १,२०७८ मेला भर्न प्रशासनले रोक लगाएपनि देवघाटमा भक्तजनको भिड लागेको छ। मेला नलागेपनि मकर नुहाउन आउनेको भिड भने बढीरहेको छ।बिहान सम्म सुनसान रहेको देवघाटमा ९ बजेपछि भक्तजनको संख्या बढेको थियो। मकर नुहाउन र ब्रतबन्ध गराउने आउनेको संख्या उल्लेख्य...

आइतबारदेखि कोरोनाविरुद्ध खोपको ‘बुस्टर’ डोज
  • रासस

  माघ १,२०७८ सरकारले आइतबारदेखि कोरोना भाइरसविरुद्धको ‘बुस्टर’ मात्रा खोप दिने भएको छ । अग्रपङ्क्तिमा काम गर्ने व्यक्तिलाई माघ २ गतेदेखि र ६० वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिक र खोपको पूर्ण मात्रा लगाएको ६ महिना पूरा भएका व्यक्तिलाई माघ १४...

आइतबारदेखि अनलाइनबाट श्रम स्वीकृति, कसरी लिने सेवा ?

माघ ०१, २०७८ वैदेशिक रोजगार कार्यालय काठमाडौँले आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने भएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम भइरहेकामा अबदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृतिको काम हुनेछ ।...

तनहुँ जीप दुर्घटना : ९ महिले बालिका सहित मृतक संख्या ६ पुग्यो

  माघ १,२०७८ तनहुँमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ। मृत्यु हुने हरुमा बन्दीपुर–६ धरमपानी बस्ने नौ महिने बालिका आरुबी थापा, सोही ठाउँ बस्ने २४ वर्षीय रोशन गुरुङ, ५३ वर्षीय हरिबहादुर न्यौपाने, ४८ वर्षीया सुशीलादेवी न्यौपाने, ७६...

तनहुँमा जीप दुर्घटना हुँदा चारको मृत्यु
  • खबरदाता

  पुस ३०,२०७८ तनहुँमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। उक्त दुर्घटना शुक्रबार साँझ जिल्लाको बन्दीपुर गाउँपालिका–६ धरमपानीस्थित हटिया भन्ने ठाउँमा भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । जीपमा १२ जना सवार रहेको प्रहरी नायब उपरीक्षक युवराज...

भरतपुरका ९२ सहित थप ११५ जनामा संक्रमण
  • खबरदाता

  पुस ३०,२०७८ चितवन - चितवनको भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा चितवनका ९९ सहित थप ११५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनीहरु २ देखि ६८ बर्ष उमेर समुहका रहेका छन। प्रयोगशालामा शुक्रवार संकलन गरिएका १८६ नमुनाको परिक्षण गर्दा...

बाँच्न भन्दा हिंड्न गार्हो ,लाइसेन्स भन्दा खोपकार्ड प्यारो !
  • खबरदाता

  पुस ३०,२०७८-निशा श्रेष्ठ चितवन – भरतपुर महानगरपालिका –१२ गोन्द्राङका चित्रबहादुर गुरुङ शुक्रबार स्वास्थ्य कार्यालय चितवनमा कोभिड विरुद्धको खोप लगाउन लाइनमा बसिरहेका थिए । झण्डै तीन घण्टा लाइनमा बसिसकेका उनको पालो कुनबेला आउँछ भन्ने निश्चित थिएन । महानगर भित्रकै एक...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८