माघ ३, २०७८ कास्की - पर्यटकीय सहर पोखरालाई राजधानी काठमाडौँसँग जोड्ने पृथ्वीराजमार्ग विस्तार तथा स्तरोन्नति गर्ने योजनाको प्रारम्भिक काम रुख कटानबाट अघि बढेको छ । एशियाली विकास बैंक(एडीबी)को सहुलियत ब्याजको ऋण सहयोगमा पोखरादेखि मुग्लिनसम्मको दुई लेनको सडकलाई विस्तार गरी चार...
चितवन – जिल्लामा कोरोना सङ्क्रमणदर बढ्दै गएपछि यातायात व्यवस्था सेवा कार्यालय चितवनमा अनलाइन टोकन प्रणाली सुरु गरिएको छ। कार्यालयले सेवालाई सहज र बढी भीडभाड हुन नदिन अनलाइन टोकन लागू गरेको हो। सवारी चालक अनुमतिपत्र (लाइसेन्स) तथा सवारी नवीकरणका लागि अनलाइन...
माघ ३, २०७८ प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष...
संक्रमण दर ६० प्रतिशत माघ २,२०७८ चितवन - चितवनको भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा भरतपुरका ८४ सहित थप ११९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशालामा आइतबार १९८ नमुनाको परिक्षण गर्दा ११९ जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको...
माघ २,२०७८ सरकारले माघ १५ गते सम्म सिनेमा हल त जिम हल बन्द गर्ने निर्णय गरेको छ। कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै माघ १५ गतेसम्म सिनेमा र जिम हल बन्द गर्ने निर्णय गरेको हो । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले...
माघ २, २०७८ चितवन– चितवनमा आइतबार ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार २२५ जनाको पिसीआर परिक्षण गर्दा ५४ जनामा संक्रमण पुष्टि भएको हो । आज पाँच जनाले कोरोना जितेका छन् । संक्रमित मध्ये सबै...
माघ २, २०७८ चितवन– धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ र उपाध्यक्ष कुञ्जना घिमिरे ‘सुन्तली’ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । भरतपुर महानगरपालिका–१५ मा निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा व्यापाक अनियमितता भएको भन्दै उनीहरुविरुद्ध...
माघ २,२०७८ राष्ट्रियसभाको यही माघ ३ गते दिउँसो १ बजेका लागि तय गरिएको बैठक विशेष कारणवश स्थगन भएको छ । राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ बमोजिम अर्को सूचना नभएसम्मका लागि उक्त बैठक स्थगन भएको सङ्घीय संसद्का महासचिव भरतराज...
माघ २ ,२०७८ चितवन- प्रशासनले गरेको अनुगमनको बिरोध गर्दै चितवनका ब्यवसायीले किराना पसल बन्द गरेका छन । उनीहरुले आज बिहानैदेखि आफ्नो ब्यबसाय बन्द गरेका हुन। जिल्ला प्रशासन कार्यालय चितवनले अनुगमनको नाममा आफूखुसी कसुर तोक्दै अधिकतम जरिवाना तोकेपछि सो को विरोधस्वरुप...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८