• कात्तिक १, २०८३, आइतवार Sunday, 18 October, 2026

चितवनमा संक्रिय संक्रमितको संख्या ६४४ पुग्यो

  • खबरदाता

चितवनमा संक्रिय संक्रमितको संख्या ६४४ पुग्यो

माघ २, २०७८

चितवन– चितवनमा आइतबार ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार २२५ जनाको पिसीआर परिक्षण गर्दा ५४ जनामा संक्रमण पुष्टि भएको हो । आज पाँच जनाले कोरोना जितेका छन् ।

संक्रमित मध्ये सबै भन्दा धेरै ४२ जना भरतपुर महानगरपालिका भित्रका रहेका छन।

चितवनमा सक्रिय संक्रमितको संख्या ६४४ पुगेको छ। संक्रमित मध्ये ६२६ होमआइसोलेसन र १८ जना संस्थागत आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

  • प्रकाशित मिति : माघ २, २०७८, आइतवार ०९:३८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८