माघ ४,२०७८ दमौली -बालविवाह मुद्दामा तनहुँ जिल्ला अदालतले पाँच जनालाई कैद र जरिवानाको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको सोमबारको इजलासले बालविवाह मुद्दामा पाँच जनालाई जनही १५ दिन कैदको फैसला सुनाएको हो । साथै उनीहरूलाई जनही रु पाँचरपाँच...
माघ ४,२०७८ चितवन । चितवनको भरतपुर अस्पतालका ३७ कर्मचारीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। अस्पतालका मेसु प्रा. डा. कृष्ण पौडेलका अनुसार सोमबार सांझ सम्मको रिपोर्ट अनुसार संक्रमण हुनेको संख्या ३७ पुगेको हो। सामाजिक संजाल मार्फत अस्पतालमा सेवा प्रवाह गर्न समेत...
माघ ३,२०७८ मधेस प्रदेशको सरकारले मंगलबार सार्बजनिक बिदाको घोषणा गरेको छ। प्रदेश नम्बर २ ले नाम र राजधानी तोक्न सफल भएको खुसीयालीमा मधेस सरकारले मङ्गलबार प्रदेशभर सार्वजनिक बिदा घोषणा गरेको हो । सोमबार मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘मधेस’ र राजधानी...
माघ ३,२०७८ चितवन । चितवन जिल्लाका २ हजार ७२० जनाले बुस्टर मात्रा खोप लगाएका छन। जिल्लामा फ्रन्ट लाइनमा रहेर काम गर्दै आएका समुहलाइ आइतबार र सोमबार कोभिशिल्ड खोप बुस्टर मात्रा लगाइएको हो। भरतपुर महानगरपालि भित्रका विभिन्न खोप केन्द्रबाट २...
आज ३८ प्रतिशतमा संक्रमण। माघ ३ ,२०७८ चितवन । पछिल्लो चौबीस घन्टामा ५४७ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ८ लाख १६ हजार ९७५ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप ६७३४ जनामा कोरोना भाइरसको...
आज परिक्षण गरिएका नमुनामध्ये ३० प्रतिशतमा संक्रमण पुष्टि भएको छ । माघ ३, २०७८ चितवनस् चितवनमा आइतबार २५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।स्वास्थ्य कार्यालय चितवनका अनुसार ७४१ जनाको पिसीआर र ९५ जनाको एन्टिजेन्ट परिक्षण गर्दा २५२ जनामा संक्रमण...
माघ ३, २०७८ नयाँ दिल्ली- भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप दुई लाख ५८ हजार ८९ जना सङ्क्रमित भएका छन् । अघिल्लो दिनको तुलनामा दैनिक सङ्क्रमितहरुको सङ्ख्या घटेको देखिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ । आइतबार सार्वजनिक गरिएको विवरणअनुसार...
माघ ३, २०७८ काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण भएको छ । मन्त्री आलेलाई कोरोना संक्रमण भएको उनको सचिवालयले जानकारी दिएको हो । यसैगरी मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि कोरोना संक्रमण भएको छ...
माघ ३, २०७८ विराटनगर- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोभिड–१९ विरुद्ध खोप अभियान उच्च प्राथमिकताका साथ सञ्चालन भइरहेको जानकारी दिएका छन् । समाजवादी प्रेस सङ्गठन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उनले खोप अभियान सात वटै प्रदेशमा तालिका बनाएर अझ...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८