• कात्तिक १, २०८३, आइतवार Sunday, 18 October, 2026

सिनेमा र जिम हल माघ १५ सम्म बन्द गरिने

  • खबरदाता

सिनेमा र जिम हल माघ १५ सम्म बन्द गरिने

माघ २,२०७८

सरकारले माघ १५ गते सम्म सिनेमा हल त जिम हल बन्द गर्ने निर्णय गरेको छ।

कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै माघ १५ गतेसम्म सिनेमा र जिम हल बन्द गर्ने निर्णय गरेको हो ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक स्थलमा भीडभाड कम गर्न मनोरञ्जन क्षेत्रलाई माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरिएको जनाइएको छ।

  • प्रकाशित मिति : माघ २, २०७८, आइतवार १०:३९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८