• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
तीन तहकै सरकार बनाउन गठबन्धन आबस्यक : प्रधानमन्त्री देउवा
  • खबरदाता

फागुन २६,२०७८ वीरगञ्ज - प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा गठबन्धनमा रहेका दलहरुसँग तालमेल गरेर अगाडि बढ्ने प्रस्ट्याएका छन्। उनले कांग्रेसले वीरगञ्जमा बिहीबार आयोजना गरेको कार्यक्रममा गठबन्धनका दलहरुलाई बेवास्ता गर्न नसकिने र मिलेर चुनाव लडेमात्र स्थानीय तह,...

जापानले दुई अर्ब सात करोड अनुदान दिँदै
  • रासस

  फागुन २६, २०७८ जापानले विराटनगरमा खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न नेपाललाई दुई अर्ब सात करोड अनुदान सहयोग उपलव्ध गराउने निर्णय गरेको छ । अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा नेपालका लागि जापानका राजदूत किकुता युताका र अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले आज...

सङ्खुवासभा दुर्घटना : मृतक चौध जनाको सनाखत, घाइतेको धरानमा उपचार हुँदै
  • रासस

  फागुन २६,२०७८ सङ्खुवासभाको मादी नगरपालिका–६ मा बस दुर्घटनामा मृत्यु हुने १४ जनाकै सनाखत भएको छ । मादी–६ स्थित सातघुम्तीमा भएको बस दुर्घटनाका मृतक सबैको पहिचान खुलेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ताप्लेजुङका ३१ वर्षीय समीक्षा योञ्जन र उनका...

मेलम्चीको ६० प्रतिशत काम सकियो, चैत भित्र पानी काठमाडौं ल्याउने तयारी
  • रासस

फागुन २६,२०७८ असार १ गतेको बाढी पहिराले क्षति पुगेको मेलम्ची खानेपानी आयोजनाको मर्मतकार्य ६० प्रतिशत सम्पन्न भएको छ। चैतभित्र काठमाडौँ उपत्यकामा अस्थायीरुपमा भए पनि पानी लैजाने तयारीमा पुगेको मेलम्ची खानेपानी विकास समितिका डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले बताए। चिनियाँ ठेकेदार कम्पनी...

बाँचेनन् सुँगुरको मुटु प्रत्यारोपण गरिएका बेनेट
  • एजेन्सी

फागुन २६,२०७८ आनुवंशिक रुपमा परिमार्जन गरिएको सुँगुरको मुटु सफल प्रत्यारोपण गरिएका विश्वका पहिलो व्यक्तिको निधन भएको छ। अमेरिकाका डेविड बेनेट नाम गरेका व्यक्तिमा आनुवंशिक रुपमा परिमार्जन गरिएको सुँगुरको मुटु दुई महिना पहिले सफल प्रत्यारोपण गरिएको थियो। केही दिनअघिदेखि उनको अवस्था...

प्रसुति र बाल अस्पतालमा भएको रुसी आक्रमण युद्ध अपराध : जेलेन्स्की
  • एजेन्सी

  फागुन २६,२०७८ युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले प्रसुति तथा बाल अस्पतालमा भएको रुसी आक्रमण युद्ध अपराध रहेको बताएका छन् । बुधबार रुसले मारिपोलको अस्पतालमा हवाई आक्रमण गरेको हो । आक्रमणमा अस्पतालका कर्मचारी तथा बिरामी गरी कम्तीमा १७ जना घाइते भएका...

स्वास्थ्य संस्थामा सुत्केरी भएकालाई प्रोत्साहन रकम
  • रासस

फागुन २६, २०७८ तनहुँको म्याग्दे गाउँपालिकाले अध्यक्षसँग सुत्केरी कार्यक्रममार्फत स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई प्रोत्साहन रकम वितरण गरेको छ । घरमा हुने जोखिमपूर्ण सुत्केरीलाई अन्त्य गर्न र स्वास्थ्य संस्थामार्फत सुत्केरी गराउन प्रेरणा दिने उद्देश्यले गाउँपालिकाले अध्यक्षसँग सुत्केरी कार्यक्रममार्फत महिलालाई प्रोत्साहन रकम...

काँग्रेसको बोलीप्रति प्रचण्ड रुष्ट
  • अन्य पत्रिका

  फागुन २६, २०७८ आगामी निर्वाचनमा गठबन्धन नगर्ने भन्दै नेपाली काँग्रेसका शीर्ष नेताहरुले दिएको अभिव्यक्तिप्रति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आपत्ति जनाउनुभएको छ । माओवादीकै बलमा काँग्रेसको नेतृत्वमा सरकार बनेको स्मरण गर्दै उहाँले अपमानजनक रुपमा कांग्रेसका नेताहरुले दिएको अभिव्यक्तिप्रति...

ट्रकको ठक्करवाट गैंडाकोटमा एकको मृत्यु
  • खबरदाता

फागुन २५,२०७८ नवलपुर । पुर्बी नवलपुरको गैँडाकोटमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार मृत्यु हुनेमा गैँडाकोट ६ का अन्दाजी २६र२७ वर्षीय अर्जुन बोटे रहेका छन् । बुधबार साँझ करिब ५ बजेको समयमा ना...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८