• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
उवासंघ चितवनको अध्यक्षमा श्रेष्ठ सहित सात जना निर्विरोध
  • खबरदाता

फागुन २५,२०७८ चितवन - उद्योग बाणिज्य संघ चितवनको अध्यक्षमा चुननारायण श्रेष्ठ सहित सात जना निर्विरोध निर्वाचित भएका छन। संघको ५५ औं साधारणसभा तथा अधिबेशनमा बुधबार भएको मनोनयन प्रक्रिया अन्तर्गत अध्यक्ष पदमा श्रेष्ठको मात्र उम्मेद्बारी परेपछि उनी निर्बिरोध भएका हुन। वरिष्ठ...

बलेवा विमानस्थलको कालोपत्र सकियो, चैतभित्र हस्तान्तरण हुने
  • खबरदाता

  फागुन २५, २०७८ निर्माण भएको झन्डै ६० वर्षपछि बलेवा विमानस्थल कालोपत्र गरिएको छ । नियमित जहाज सञ्चालन गर्ने लक्ष्यसहित बलेवा विमानस्थल कालोपत्र गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधिले बताएका छन् । तीन वर्षअघिदेखि निर्माण थाले पनि कोरोना सङ्क्रमणले रोकिएको...

उबासंघ चितवनको अधिबेशन : चुननारायणको अध्यक्षतामा प्यानलनै घोषणा
  • खबरदाता

  फागुन २५,२०७८ चितवन - उद्योग वाणिज्य संघ चितवनको आउँदो अधिबेशनका लागि अध्यक्ष पदमा चुननारायण श्रेष्ठले उम्मेद्बारी घोषणा गरेका छन। संघको ५५ औँ वार्षिक साधारण सभा तथा अधिबेशनमा श्रेष्ठले आफ्नो प्यानलनै घोषणा गरेका हुन । बुधबार आयोजित पत्रकार सम्मेलनमा जनाइए...

चीनको नेपालमाथिको अघोषित नाकाबन्दी कहिलेसम्म ?

फागुन २५, २०७८   काठमाडौं । फागुन महिनाको समाम्तिसँगै चीनले नेपालमाथि अघोषित नाकाबन्दी लगाएको दुई वर्ष बित्छ । यो अवधिमा नेपाल र चीनबीचको प्रमुख दुई व्यापारिक नाका रसुवागढी र तातोपानी एकतर्फीरुपमा बन्द छन् । २०७६ फागुन महिनापछि हालसम्म रसुवागढी र...

काङ्ग्रेस चितवनमा आरक्षणतर्फ कोको भए निर्वाचित ? (मत सहित)
  • खबरदाता

फागुन २४,२०७८ चितवन । नेपाली कांग्रेस चितवनको अधिवेशन अन्तर्गत जिल्ला सदस्यहरुको आरक्षण तर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । आज (मंगलबार) सम्पन्न अन्तिम मतपरिणाम अनुसार खसकार्य महिलातर्फ सुमित्रा अधिकारी ढकाल (१०५९), निर्मला ढकाल (९७४) र कलावती शर्मा (९२६) विजयी भएका...

ज्ञवालीले पाइन बेटर चितवनको ‘वाउ वुमन २०२२’ अर्वाड
  • खबरदाता

  फागुन २४,२०७८ चितवन - चितवनमा क्रियासिल सामाजिक संस्था बेटर चितवनले ‘वाउ वुमन २०२२’ अर्वाडबाट भरतपुर –१० की तुलसा ज्ञवालीलाई सम्मान गरेको छ । प्रत्येक वर्ष अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा संस्थाले सो अर्वाड वितरण गर्दै आएको छ। वातवरण संरक्षणका...

हत्या आरोपी कतार र बहराइनबाट पक्राउ
  • रासस

  फागुन २४,२०७८ व्यक्ति हत्याका दुई आरोपीलाई प्रहरीको इन्टरपोल शाखामार्फत कतार र बहराइनबाट पक्राउ गरी नेपाल ल्याइएको छ । कास्कीको लेखनाथमा मजदुरी गरी बस्ने सुनसरी धरानका २० वर्षीय रोजन राईको हत्यामा संलग्न रहेका अभियुक्त सोही जिल्लाका ४६ वर्षीय अशोक गुरुङ...

एमसीसीबारे भ्रम चिर्न गृहमन्त्रीद्वारा कार्यकर्तालाई आग्रह
  • रासस

  फागुन २४,२०७८ गृहमन्त्री बालकृष्ण खाँणले एमसिसी राष्ट्रको हितमा हुँदाहुँदै पनि यसबारे अनेक भ्रम फिँजाइएकाले कार्यकर्ताले यसबारे जनतामाझ प्रष्ट पार्नुपर्ने बताएका छन । उनले एमसिसीबारे जनतामा फैलाइएको भ्रम चिर्न कार्यकर्तालाई आग्रह गरे । नेपाल प्रेस युनियन रुपन्देहीले स्थापना गरेको जीपी...

बारामा दुई अर्ब ३७ करोडको आलु उत्पादन
  • रासस

  फागुन २४,२०७८ बारा जिल्लामा आर्थिक वर्ष ९७८/७९ मा रु दुई अर्ब ३७ करोड ४४ लाख बराबरको एक लाख १८ हजार ७२० मेट्रिक टन आलु उत्पादन भएको छ । कम लगानीमा बढी लाभ हुने उखु, मत्स्यपालनतर्फ कृषकहरु उन्मुख भएकाले यस...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८