• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
चितवन काङ्ग्रेसको नयाँ कार्यसमितिलाइ पद हस्तान्तरण
  • खबरदाता

  फागुन २७,२०७८ चितवन – नेपाली कांग्रेस १४ औं महाधिवेशनबाट निर्वाचित चितवनको कार्यसमितिलाई पद हस्तान्तरण गरिएको छ । शुक्रवार भरतपुरमा आयोजित एक कार्यक्रमका बिच राजेश्वर खनाल नेतृत्वको नव निर्वाचित कार्यसमितिलाई पद हस्तानतरण गरेको हो । कांग्रेसका महामन्त्री गगन कुमार थापाले...

एमसिसिको बिरोध गर्ने एमाले र माओवादीलाइ टिकट काटेर बालकोट र खुमलटार पठाउनु : गगन थापा
  • खबरदाता

  फागुन २७,२०७८ चितवन । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले एमसिसिको बिरोध गर्ने एमाले र माओवादीका कर्याकर्तालाइ बसको टिकट काटेर बालकोट र खुमलटार पठान भनेका छन। नेपाली काङ्ग्रेस चितवनको नयाँ कार्यसमितिको पद हस्तान्तरण कार्यक्रममा बोल्दै महामन्त्री थापाले संसदबाट पारित...

अव्यवस्थित बसोबासीलाई आवेदन गर्न भूमि आयोगको आह्वान

२०७८, २७ फागुन। राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन गर्न आह्वान गरेको छ । लामो समयदेखि थाँती रहेको भूमिहीन दलितका समस्या यथाशक्य चाँडो समाधान गर्न आयोगले आवेदन आह्वान गरेको हो । आयोगले ४१ जिल्लाका...

स्वतन्त्रताका नाममा पित पत्रकारिता गर्नुुहुँदैनः अध्यक्ष ओली

गण्डकी, २७ फागुन । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्रताका नाममा पित पत्रकारिता गर्न नहुने बताउनुभएको छ । प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाअधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उहाँले आजको सञ्चार क्षेत्र राष्ट्रको समृद्धि, सुशासन र विकासका...

व्यावसायिक ड्रागन खेतीमा व्यस्त छन् पूर्वमन्त्री लोकेन्द्र विष्ट
  • खबरदाता

फाल्गुन २७ ,२०७८   तुलसीपुर– पूर्वमन्त्री लोकेन्द्र विष्ट हालका चल्तीका किसान हुन् । आफूलाई व्यावसायिक कृषक भन्न रुचाउने विष्ट अहिले पनि खेतीमा व्यस्त छन् । नेपालमा ‘ड्रागन फल’को व्यावसायिक खेती भित्र्याउनेमध्येका एक हुन् विष्ट । हाल उनी तेस्रो चरणको ड्रागन...

ताप्लेजुङ सदरमुकाममा आगलागी,एक वृद्धाको मृत्यु
  • खबरदाता

ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित कोप्चेमा आगलागी भएको छ । कोप्चे बजारमा रहेको मासु पसल नजिकैको एक घरबाट अचानक आगलागी सुरु भएको छ । आगलागीमा परेर एक वृद्धाको मृत्यु भएको छ। फुङलिङ नगरपालिका वडा नम्बर ४ कोप्चे भन्ने ठाउँमा आगलागी भएको हो।...

विपन्न परिवारले पाए निःशुल्क घर
  • रासस

  फागुन २७, २०७८   “निर्वाचनमा भोट माग्न आउँदा अनेक थरिका आश्वासन दिन्थे, तर विश्वास नै लाग्ने थिएन । अहिले घर बनेको छ, नेता र सरकारप्रति भरोसा बढेको छ ।” यो भनाइ गुल्मीका मदाने गाउँपालिका–३ सिर्सेनी पोखराका माया विश्वकर्माको हो...

कोरोनाबाट प्रभावितलाई मेसिन र औजार वितरण
  • रासस

  फागुन २७, २०७८ कोभिड–१९ बाट प्रभावित भई रोजगारी गुमाएका शुक्लाफाँटा नगरपालिकाका साना उद्यमीलाई मेसिन र औजार वितरण गरिएको छ । एक्ट एलायन्स, एलडब्लुएफ र राष्ट्रिय मुक्त हलिया महासङ्घ नेपालको संयुक्त साझेदारीमा सञ्चालित कोभिड प्रतिकार्य परियोजनाअन्तर्गत २३ साना उद्यमीलाई मेसिन...

प्राबिधिक कारणले मतपत्रको मसी परिबर्तन : आयोग
  • खबरदाता

फागुन २६,२०७८   काठमाडौँ– निर्वाचन आयोगले प्राविधिक कारणले आसन्न स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्रको मसी परिवर्तन गर्ने निर्णय गरिएको प्रष्ट पारेको छ । आयोगमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा सहप्रवक्ता सूर्यप्रसाद अर्यालले मतपत्र र स्वस्तिक छापबीचको ‘रङ भिन्नता’ छुट्याउन...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८