• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
चितवन र मकवानपुरबाट ३६५ केजी गाँजा बरामद, ६ जना पक्राउ
  • खबरदाता

चैत १४, २०७८ काठमाडौँ- प्रहरीले चितवन र मकवानपुरबाट ३६५ केजी अवैध लागूऔषध गाँजासहित ६ जनालाई पक्राउ गरेको छ । चितवनको राप्ती नगरपालिका–११ गाल्दक बस्ने सानुभाई चेपाङको घरबाट करिब १ सय किलोग्राम गाँजा आइतबार राति प्रहरीले बरामद गरेको हो । ईलाका...

गैँडाकोटका १५ वटा वडा कार्यालयको आफ्नै भवन
  • खबरदाता

  चैत १४,२०७८ गैंडाकोट - नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकाका १५ वटा वडा कार्यालय आफ्नै भवनबाट सञ्चालित छन् । नगरपालिकाका १८ मध्ये १५ वडा कार्यालय केही नयाँ भवन निर्माण तथा केही पुराना भवनलाई मर्मत गरेर आफ्नै वडाबाट सेवा प्रदान गरिरहेका...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भरतपुर मेयर कप सुरु
  • खबरदाता

  चैत १४,२०७८ चितवन - भरतपुर मेयर कप एक दिवसीय क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ । नारायणी एड्भर्डटाइजिङ एण्ड इभेन्ट प्रालिको आयोजनामा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको भरतपुर महानगर प्रमुख रेनु दाहालले उद्घाटन गर्दै...

निकुञ्ज अतिक्रमण गरेको भन्दै सेनाले लगायो चेपाङ बस्तीमा आगो
  • खबरदाता

चैत १४,२०७८ चितवन- चितवन राष्ट्रिय निकुञ्जको कोरक्षेत्र अतिक्रमण गरेको भन्दै माडी नगरपालिका(९ कुसुमखोलाका चेपाङका घरगोठ जलाइएको छ । निकुञ्जको सेनाको टोलीले आइतबार साँझ चेपाङका घरगोठमा आगजनी गरेको हो । स्रोतकाअनुसार निकुञ्जका सहायक संरक्षण अधिकृत प्रमोदकुमार यादवको नेतृत्वमा गएको सेनाको टोलीले...

स्थानिय तह निर्वाचनमा एक करोड ७७ लाख मतदाता
  • रासस

  चैत १३,२०७८ आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता कायम भएको छ । निर्वाचन आयोगको आजको बैठकले ८९ लाख ९२ हजार १० पुरुष र ८७ लाख ४१ हजार...

चितवनको मुख्य निर्वाचन अधिकृतमा हेमन्त रावल सहित अन्य कोको तोकिए ?
  • खबरदाता

  चैत १३,२०७८   चितवन - आगामी ३० वैशाखमा हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगले जारि गरेको सूचना अनुसार चितवन जिल्लाको मुख्य निर्वाचन अधिकृतमा चितवनका न्यायाधीश हेमन्त...

चिनियाँ विदेशमन्त्री वाङ स्वदेश प्रस्थान
  • खबरदाता

चैत १३,२०७८ चीनका राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यी नेपालको त्रिदिवसीय भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन । चिनियाँ विशिष्ट अतिथि वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी, शिष्टाचार महापाल डा दुर्गाबहादुर...

चितवनमा म्यादी छनोट प्रक्रिया चैत १५ गते देखि सुरु
  • खबरदाता

  चैत १३,२०७८   चितवन -जिल्लामा म्यादी प्रहरीमा दर्खास्त दिनेहरुको छनोट प्रक्रिय यही चैत १५ देखि १८ गते सम्म हुने भएको छ। बिशाल चोक स्थित वीरेन्द्र क्याम्पसको साइन्स भवनको हाता भित्र रहेको ९ बिघा क्षेत्रफलको चौरमा दैनिक दुई चरणमा गरेर...

चितवन राष्ट्रिय निकुञ्जमा आठ महिनामा ३२ गैंडा सहित १५२ वन्यजन्तु मरे
  • रासस

  चैत १३,२०७८ चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको पहिलो आठ महिनामा १५२ वन्यजन्तु मरेका छन् । तीमध्ये सबैभन्दा बढी ७० वटा चित्तल मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार साउन १ गतेदेखि फागुन मसान्तसम्म ३२ वटा गैँडा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८