• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
काठमाडौं जादैगरेको बस पल्टिँदा ३८ घाइते, तीनको अवस्था गम्भीर
  • खबरदाता

  चैत १२,२०७८ चितवन / काठमाडौं - मुग्लिङ सडक खण्डमा सवारी दुर्घटना हुँदा ३८ जना घाइते भएका छन। पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना -३ स्थित पानीधारा भन्ने ठाउँमा कांकडभिट्टाबाट काठमाडौँतर्फ गइरहेको बा ५ ख ७९४२ नम्बरको यात्रुबहाक बस सनिवार बिहान करिब...

अमेरिकी सेनालाई सम्बोधन गर्दै बाइडेनले भने : विश्वकै स्वतन्त्रता जोखिममा छ
  • एजेन्सी

  चैत १२,२०७८ अमेरिकी राष्ट्रपति जो बाइडेनले पूर्वी युरोपमा तैनाथ भएका अमेरिकी सैनिकको प्रशंसा गर्दै विश्वकै स्वतन्त्रता जोखिममा रहेको बताएका छन् । युरोप भ्रमणको क्रममा पोल्याण्डमा तैनाथ अमेरिकी सेनालाई सम्बोधन गर्दै बाइडेनले निरंकुशता विरुद्ध लोकतन्त्रको लागि संघर्षको एक भागको रूपमा...

‘म माओवादीको मात्र होइन सिंगो राष्ट्रको अध्यक्ष हुँ’ : प्रचण्ड
  • केपी शर्मा

चैत, ११ २०७८ । चितवन– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू माओवादी पार्टीको मात्र नभएर सिंगो राष्ट्रको अध्यक्ष भएको दाबी गरेका छन् । चुनावलक्षित कार्यक्रमलाई लिएर बिहीबारनै चितवन आएका प्रचण्डले शुक्रबार महानगरको भवन शिलन्यास कार्यक्रमपछि यस्तो कुरा बताएका...

प्रचण्डद्धारा भरतपुर महानगरको प्रशासकीय भवनको शिलन्यास

२०७८, चैत ११  । भरतपुर महानगरपालिकामा निर्माण हुन लागेको प्रशासनिक भवनको शिलन्यास गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच उक्त भवनको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिलन्यास गरे । शिलन्यास गर्दै अध्यक्ष प्रचण्डले भरतपुर माहनगरले गरेको विकासलाई देशभित्र...

राहदानी बिभागमा सधैं समस्या,पास्पोर्ट लिनेको भीड थेग्नै गाह्रो
  • खबरदाता

  चैत ११,२०७८ राहदानी लिनलाइ सर्बसाधारणले सास्ती खेप्नु परेको छ।बिहान ४/५ नबज्दै बिभाग अगाडि सेवाग्राहीको लाम लाग्ने गरेको छ। चर्को घाममा लाम लागेका छन सेवाग्राही । राहदानी विभाग अगाडिको लाम भीड घट्दैन। कोही उँग्दै बसेका छन्। कोही पसिना पुछ्दै। रातिदेखि...

चीनबाट २३२ मेट्रिक टन रासायनिक मल भित्रियो

२०७८,१० चैत । चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट रासायनिक मल नेपाल आउन थालेको छ । तातोपानी नाका भएर बुधबार २३२ मेट्रिक टन युरिया मल भित्रिएको तातोपानी भन्सार कार्यालयका अधिकृत नारद गौतमले बताए । शिल्क मार्केटलाई चीनबाट १० हजार मेट्रिक...

हेटौँडामा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

२०७८ ,१० चैत । हेटौँडा उपमहानगरपालिका–१९ मा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–८ बस्ने २८ वर्षीय सागर स्याङ्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए। बिहान...

चितवन कांग्रेसले भनेर केही हुँदैन, गठबन्धन टुट्दैन: अध्यक्ष प्रचण्ड

२०७८ ,१० चैत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनवटै निर्वाचनमा गठवन्धन हुने बताएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले गठबन्धन हुने बताएका हुन् । दाहालले स्थानिय, प्रदेश र सङ्घीय निर्वाचनमा सरकारमा रहेका...

पर्यटनमन्त्री आले भारत भ्रमणमा जाँदै

२०७८, १० चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले आज छिमेकी राष्ट्र भारतको एकदिने औपचारिक भ्रमणका लागि जाने भएका छन् । भारतीय सरकार तथा वीङ्स इन्डिया २०२२ ले पर्यटन तथा नागरिक उड्डयनका क्षेत्रमा गर्न लागेको एक कार्यक्रममा सहभागी...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८