चैत २६,२०७८
चितवन – चितवनमा घाँस काट्न जाँदा बाघले बेपत्ता बनाएका पुरुषको शब भेटिएको छ।
खैरहनी नगरपालिका(१२ स्थित जनकपुर घर भएका ६५ वर्षीय रामप्रसाद धमलाको शब जितपुरघाटमा बिहान ११स्३० बजे भेटिएको प्रहरीले जनाएको छ।
अहिले शबलाइ पोष्टमार्टमको लागि भरतपुर सरकारी अस्पतालमा राखिएको छ।
६५ वर्षीय धमलालाई खैरहनी नगरपालिका १२ स्थिति कुमरोज मध्यबर्ति सामुदायिक बनमा घाँस काट्ने क्रममा बिहान ९ बजे बाघले आक्रमण गरी बेपत्ता बनाएको थियो।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८