जेठ- १५ ,२०७९
गैरआवासीय नेपालीको लगानी भित्र्याउन वैदेशिक लगानी सम्बन्धी कानूनको व्यवस्था गरिने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आइतवार संसद्मा आगमी आवको बजेट पेश गर्दै यस्तो बताएका हुन् । वैदेशिक कानूनकै अभावमा भित्रिन नसकेको यस्ता लगानी भित्रिए पश्चात् देशको आर्थिक अवस्था सुधारमा सहयोग मिल्ने विश्वास सरकारको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८