असार २,२०७९
चितवन – नारायणगढ – मुग्लिन सडक खण्ड दुईतर्फि संचालनमा आएको छ।
उक्त सडक खण्डको जलबिरेमा बिहान गएको पहिरो हटाएपछि सवा ९ बजेबाट अबरुद्ध सडक संचालनमा आएको चितवन प्रहरीले जनाएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८