• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

नाग्दी खोलाबाट ट्रक त्रिशुलीमा खस्यो

  • खबरदाता

नाग्दी खोलाबाट ट्रक त्रिशुलीमा खस्यो

 

साउन २८,२०७९

चितवन – चितवनको नाग्दी खोलाबाट मालबहाक ट्रक त्रिशुलीमा खसेको छ।

प्रहरीका अनुसार सनिवार बिहान ९:२० बजेको समयमा चितवनको ईच्छाकामना गाउँपालिका ५ स्थिति पृथ्वी राजमार्गको नाग्दी खोला भन्ने स्थानमाबाट ट्रक नदिमा खसेको हो।

मुग्लिनबाट धादिङ तर्फ गईरहेको हाल नम्बर नखुलेको सो ट्रकमा ईट्टा लोड हुन सक्ने प्रहरीको अनुमान छ।

ट्रकमा कति यात्रु थिए भन्ने खुलिनसकेको र अहिले उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

  • प्रकाशित मिति : साउन २८, २०७९, शनिवार १०:५९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८